सोहेल–सीमा : सोहेल खानसँग विवाहका लागि तयारी थिएनन् सीमाको परिवार, भागेर गरेका थिए विवाह

 बलिउडका सुपर स्टार सलमान खानका भाइ तथा अभिनेता–निर्देशक सोहेल खान र उनकी श्रीमतीले विवाहको २४ वर्षपछि सम्बन्धविच्छेद गरिरहेका छन् । १३ मे शुक्रबारमा सोहेल र सीमालाई फेमिली कोर्ट बाहिर देखिएको थियो । उनीहरुको सम्बन्धविच्छेदको चर्चा चलिरहेका बेला, यी दुईबारे केही जानकारी लिऔँ ।अभिनेता–निर्देशक हुन् सोहेल खानसोहेल खान व्यावसायिक रुपमा एक अभिनेताका हुनुका साथै निर्देशक पनि हुन् । सोहेल खानले ‘हेलो ब्रदर’, ‘प्यार किया तो डरना क्या’ जस्ता थुप्रै फिल्म निर्देशन

सम्बन्धित सामग्री

जनकपुरमा सीताराम विवाह महोत्सवको तयारी

यही मङ्सिर २६ गतेदेखि पुस २ गतेसम्म जनकपुरधाममा हुने सीताराम विवाह महोत्सवको तयारी सन्दर्भमा आज जानकी मन्दिरमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ।...

हरिहरसँग विवाह गर्दै नीता

अभिनेता हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगाना विवाह बन्धनमा बाँधिने भएका छन् । दुबैले असारमा विवाह गर्न लागेका हुन् ।दुबैले असारमा विवाह गर्ने तयारी गरेको नीता र हरिहरको प्रोडक्सनमा काम गर्दै आएका दिप्तप्रकाश अधिकारीले जानकारी दिए ।  हरिहर अधिकारीले असार २४ गते विवाह हुने बताए । उनले कुनै कारणले विवाहको मिति नसरेमा असार २४ गते हुने पुष्टि गरे ।  करिब तीनवर्षदेखि प्रेम सम्बन्धमा रहेका यो जोडीले फिल्म ‘ह्रस्वदीर्घ’ निर्माणको तयारी समेत गरेका छन् । चन्द्र पन्तको निर्देशन रहने

गिटारिस्ट सञ्जीवसँग विवाह गर्दै मेलिना, सार्वजनिक गरिन् ‘इन्गेजमेन्ट’को तस्वीर

काठमाडौं । गायिका मेलिना राईले विवाह गर्ने तयारी गरेकी छन् । एरेञ्जर तथा गिटारिस्ट सञ्जीव बराइलीसँगको इन्गेजमेन्टको तस्वीर सार्वजनिक गर्दै उनले विवाह गर्ने तयारी गरेको संकेत दिएकी हुन् । मेलिना र सञ्जीवले दुई वर्षअघि नै इन्गेजमेन्ट भने गरिसकेका छन् । इन्गेजमेन्ट गरेको तस्वीर भने मेलिनाले शुक्रबार मात्रै सामाजिक सञ्जालमा सेयर गरेकी हुन् । आफूहरु चाँडै […]

धनुषामा बढ्दै बाल विवाह

जनकपुरधाम : धनुषामा बाल विवाह बढ्दै गएको छ। धनुषा प्रहरीले ४५ दिनमा ९ वटा बालविवाह रोकेको छ। बालविवाह रोक्न प्रहरीले जिल्लामा अभियान नै चलाएको छ।धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-१० स्थित लक्की ठाकुरको घरमा जन्तीलाई आइतबार साँझ भव्य स्वागत गर्ने तयारी हुँदै थियो। घरमा कोही टेण्ट सजाउँदै थिए भने कोही पाहुनाको स्वागतमा जुटेका थिए। त्यहाँ एक्कासी प्रहरी टोली पुगेपछि उत्साहको माहोलमा सन्नाटा छायो।बेहुला–बेहुलीको विवाह गर्ने उमेर नपुगेको भन्दै जिल्ला प्रहरी कार्यालय र इला

सूरजसँग विवाह बन्धनमा बाँधिदै मौनी रोय, यस्तो छ तयारी

बलिउडकी चर्चित अभिनेत्री मौनी रोय विवाह बन्धनमा बाँधिदै छिन् । उनले दुवईमा रहँदै आएका आफ्ना प्रेमी सूरज नाम्बियारसँग जनवरी २७ मा बिहे गर्ने तयारी गर्दैछिन् ।  उनको विवाहको तयारी अन्तिम चरणमा पुगिसेको भारतीय सञ्चार एजेन्सीहरुले बताएका छन् ।  गोवामा उनको विवाह हुने बताइएको छ ।  गोवाको एक पाँच तारे होटलमा उनको बिहे हुने बताइएको छ ।

विवाह गर्दै फराहन र शिवानी

भारतका प्रसिद्ध कलाकार फराहन अख्तर र शिवानी दाण्डेकरले विवाह गर्ने भएका छन्। लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यी दुईले अब भने विवाह गर्ने निर्णय लिएका छन्। भारतीय सञ्चार माध्यमका अनुसार फराहन र शिवानी मार्च महिनामा विवाह गर्ने तयारी गर्दैछन्। विवाह समारोह एकदमै गोप्य रहने जनाइएको छ। यी दुईले परिवारका नजिकका सदस्य बाहेक अरुलाई निम्ता नदिने […]

विवाह पञ्चमी महोत्सवको रौनक बढे पनि ‘बसहिया’ ओझेलमै

जनकपुरधाममा सीताराम विवाह पञ्चमी महोत्सवको तयारी जोडतोड भइरहेको छ । विवाह पञ्चमीको तयारीमा जानकी मन्दिर, प्रदेश सरकार र स्थानीय तह तथा युवाहरु जुटेका छन् । विवाह पञ्चमीको तयारी हुँदै गर्दा सीता र रामको विवाहसँग सम्बन्धित केही स्थान ओझेलमै देखिन्छन् ।यसरी ओझेल परेको स्थानमध्ये एक हो ऐतिहासिक स्थल ‘बसहिया’ । जनकपुरधाम उपमहानगरपालिका–२४ मा रहेको बसहियाबाटै त्रेतायुगमा सीता र रामको विवाह हुँदा मण्डप निर्माणका लागि बाँस काटेर लगिएको बताइन्छ ।प्राचिन समयमा यस क्षेत्रमा व्यापक बाँस पा

तेस्रो बिहेको तयारीमा आमिर खान, कोसँग हुनेछ विवाह ?

बलिउड सुपरस्टार आमिर खान पछिल्लो दिन तेस्रो विवाहलाई लिएर चर्चामा छन् । केही दिन पहिले आएको खबर अनुसार आमिर एक बलिउड अभिनेत्रीसँग तेस्रो विवाह गर्न गइरहेका छन् ।  विवाह चलचित्र लाल सिंह चड्ढा रिलिज भएपछि हुने बताइएको छ ।  आमिरले पहिले रीना दत्तासँग विवाह गरेका थिए भने दोस्रो विवाह किरण रावसँग भएको थियो । गत जुलाईमा किरण र आमिर छुट्टिएका थिए । अब आमिरले तेस्रो विवाहको तयारी गरेको बताइएको छ ।

विक्की र कटरीनाको विवाह तयारीले तनावमा जयपुर

मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कटरीना कैफ यसै वर्षको डिसेम्बरमा विवाह गर्दैछन् । जसको लागि तयारी पनि सुरु भइसकेको छ । यो जोडी लामो समयदेखि एकापसमा डेट गरिरहेका छन् र उनीहरुले जिन्दगीभर सँगै रहने निर्णय लिएका हुन् । उनीहरुले विवाह गर्ने स्थानका रुपमा राजस्थानलाई छानेका छन् । कटरीना चिसो मौसममा विवाह गर्न […]

विवाह पञ्चमी महोत्सवको तयारी सुरु, विभिन्न समिति गठन

प्रदेश २ को राजधानी जनकपुरधाममा विवाह पञ्चमी महोत्सवका लागि आवश्यक तयारी थालिएको छ । दुई वर्ष कोरोना महामारी र विगतमा विभिन्न आन्दोलनले थलिएको तराई मधेसमा यस वर्ष भने भव्य रुपमा विवाहपञ्चमी महोत्सव मनाउने भन्दै अहिलेदेखि नै तयारी थालिएको हो ।आगामी मंसिर २२ मा विवाह पञ्चमी परेकाले अहिलेदेखि तयारी थालिएको जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले जानकारी दिए । साताव्यापी रुपमा मनाइने महोत्सव मंसिर १७ देखि नै सुरु हुने उनको भनाइ छ ।यस वर्ष छठ पर्वमा निकै भिड देखिएकाले विवाह पञ्चमीमा पनि उल्लेख्य