सोहेल खानसँगको डिभोर्सबारे पहिलोपटक बोलिन् सीमा

एजेन्सी । चर्चित सेलिब्रिटीहरुको डिभोर्सको खबरले बलिउडमा हलचल पैदा हुने गर्छ । सलमान खानका भाइ सोहेल खान र उनकी श्रीमती सीमा सजदेहको पनि डिभोर्स भएको थियो । सोहेल र सीमाले विवाहको २४ वर्षपछि अलग हुने निर्णयले सबैलाई चकित पारेको थियो ।

सम्बन्धित सामग्री

२४ वर्षपछि अलग हुँदै सीमा र सोहेल

फेसन डिजाइनर सीमा सजदेह र बलिउड अभिनेता तथा निर्देशक सोहेल खान २४ वर्षपछि अलग हुँदैछन् । दुवै अहिले छुट्टाछुट्टै अपार्टमेन्टमा बस्दै आएका छन् । दम्पतीका दुई छोरा छन्, निर्वाण र योहान। हालै एक अन्तर्वार्तामा सीमाले डिभोर्सको निर्णयबारे खुलेर कुरा गरेकी छिन् । अहिले मलाई कुनै कुराको वास्ता नभएको उनले बताए । बलिउड बबलसँग कुरा गर्दै सीमाले भनिन्, ‘म आफ्नो जीवनलाई सकारात्मक कोणबाट हेर्दै छु । मैले मेरो जीवनको सबै नकारात्मकतालाई पछाडि छोडेको छु। अब म यस्तो ठाउँमा पुगेको छु जहाँ मलाई कुनै कु

अलग्गिँदै सोहेल र सीमा

मुम्बई । बलिउड अभिनेता सोहेल खान र उनकी पत्नी सीमा सजदेह अलग्गिने भएका छन् । विवाहको २४ वर्षपछि उनीहरुले अलग्गिने निर्णय लिएका हुन् । सीमा फेसन डिजाइनर हुन् । सोहेलसँग अलग्गिने विषयमा उनले पहिलोपटक मुख खोलेकी छन् । सोहेल र सीमाको पहिलो भेट सन् १९९८ मा फिल्म ‘प्यार किया तो डरना क्या’ को सेटमा भएको […] The post अलग्गिँदै सोहेल र सीमा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सोहेलसँगको सम्बन्ध विच्छेदबारे सीमाले भनिन्, ‘अब म एकल र स्वतन्त्र छु’

बलिउड सुपरस्टार सलमान खानका कान्छो भाई सोहेल खान यतिबेला आफ्नी पत्नी सीमा सचदेवसँगको सम्बन्ध विच्छेदलाई लिएर चर्चामा छन् । यसैबीच सीमा सचदेवले अन्र्तवार्ता दिदै सम्बन्ध विच्छेदको बारेमा बोलेका छन् । उनले भनेकी छिन्, ‘अब म एकल (सिंगल) र स्वतन्त्र छु ।’ सोहेल र सीमाले गएको सुक्रबार (मे १३) का दिन भारत, मुम्बईको बान्द्रास्थित पारिवारिक अदालतमा […]

सलमानको परिवारमा दोस्रो सम्बन्ध विच्छेद, सोहेल र सीमा पनि अलग हुँदै

केही बर्षअघि अभिनेता-निर्माता अरबाज खान र अभिनेत्री मलाइका अरोराबीच सम्बन्ध विच्छेद भयो । यो सम्बन्ध विच्छेदले बलिउडमा ठूलै तरंग मच्यायो । अहिले यस्तै तरंग ल्याएको छ, सोहेल खान र सीमा खानबीच अलग हुने खबरले । भनिहालौं, अरबाज र सोहेल दुबै सलमान खानका भाई हुन् । सोहेल र सीमालाई अलग हुने निर्णय गर्नबाट रोक्न सलमानले धेरै […]

विवाह गरेको २४ वर्षपछि सोहेल खानको सम्बन्धविच्छेद

सलमान खानका भाइ सोहेल खान र उनकी श्रीमती सीमा खान सम्बन्धविच्छेदको तयारीमा छन् । भारतीय सञ्चार माध्यम आजतकका अनुसार यी दुईले मुम्बईको फेमिली कोर्टमा सम्बन्धविच्छेदका लागि निवेदन दिएका छन् । सोहेल र सीमालाई शुक्रबार फेमिली कोर्ट बाहिर देखिएको थियो । यी दुई अदालतबाट छुट्टा छुट्टै निस्किएका थिए ।स्रोतलाई उद्धृत गर्दै आजतकले भनेको छ – ‘सोहेल खान र सीमा सचदेव शुक्रबार फेमिली कोर्टमा उपस्थित भएका थिए । यी दुईले सम्बन्धविच्छेदको निवेदन दिएका छन् । यी दुईबीचको दोस्ती अहिलेसम्म पनि यथाव