एमालेको अवरोधबिच सत्ता पक्षले बजेट पारित गराउँदा प्रतिनिधिसभामा जे देखियो

काठमाडौं : प्रमुख प्रतिपक्ष दलको अवरोधका बाबजुद सभामुख अग्नि सापकोटाले संसदमा विनियोजन विधेयक अघि बढाएर बजेट पारित गराएका छन्। अर्थमन्त्री जनार्दन शर्माले संसदमा विनियोजन विधेयकको प्रस्ताव पेश गरिरहँदा एमाले सांसदहरुले नाराबाजी गरिरहेका थिए। सभामुख र मन्त्री शर्माले बजेटका प्रस्तावहरु अघि बढाउँदै गर्दा एमालेको अवरोध जारी रह्यो। । बजेटको छलफलमा सांसद…

सम्बन्धित सामग्री

तत्काललाई जोगियो प्रचण्ड सरकार, तर बाँकी छ भय

१३ जेठ, काठमाडौं । प्रतिनिधिसभामा मतदानको माध्यमबाट बहुमतले बजेट पारित भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारबारे भइरहेको सम्भावित संकट पनि तत्काललाई टरेको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको बजेट अनुमोदनको पक्षमा १४७ र विपक्षमा १०८ मत पर्‍यो । बजेट अनुमोदनको पक्षमा परेको मत प्रतिनिधिसभाको ५३ प्रतिशत भएकाले सत्ताको पक्षमा […]

प्रतिनिधिसभाको बहुमतबाट बजेट पारित

काठमाडौँ । प्रतिनिधि सभामा बजेट पारित भएको छ । २५५ उपस्थित प्रतिनिधिसभामा बजेटको पक्षमा १४७ मत ल्याएर पारित भएको हो। बजेटको विपक्षमा १०८ मत आयो । प्रमुख प्रतिपक्षी दल एमालेले मत विभाजन मागेपछि बजेट पारितका लागि मतदान भएको थियो । ध्वनी मतका आधारमा बजेट पारित हुँदै आएकोमा यसपटक पहिलो पटक मतदान गरिएको हो । एमालेसहित […] The post प्रतिनिधिसभाको बहुमतबाट बजेट पारित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सरकारले विश्वास गुमाउँदै छ : ओली

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारप्रतिको विश्वास घटेको बताएका छन् । बुधबार प्रतिनिधिसभामा बजेट पारित भएपछि ओलीले सरकारप्रतिको ९९.९९ प्रतिशतको विश्वास ५३ प्रतिशतमा झरेको बताएका हुन् । उनले गठबन्धन सरकारको बजेट पारित हुनु स्वभाविक भएको र आफुहरुले बजेटप्रति स्ट्यान्ड देखाएको जिकिर गरे ।

संसदमा प्रधानमन्त्रीमाथिको विश्वास ९९ बाट ५३ प्रतिशतमा झर्‍यो : ओली

१३ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा सरकारमाथिको विश्वास क्रमश घट्दै गएको बताएका छन् । बुधबार प्रतिनिधिसभामा मतदानमार्फत् बजेट पारित भएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले संसदमा प्रधानमन्त्रीमाथिको विश्वास ९९ दशमलव ९९ प्रतिशतबाट झरेर ५३ प्रतिशतमा आइपुगेको बताएका हुन् । ‘गठबन्धनसँग बहुमत थियो । बजेट पारित हुनु स्वभाविक हो । हामीले आफ्नो […]

बजेट पारितपछि सिके राउतको स्टाट्स : यो संसद् नभएर नाटकघर मात्रै हो

काठमाडौं, १३ असार । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले आगामी वर्षको बजेट पारित भएपछि संसद् नभएर नाटकघर मात्रै भएको टिप्पणी गरेका छन्। बुधबार प्रतिनिधिसभामा बजेट पारित भएपछि अध्यक्ष राउतले फेसबुकमा स्टाट्स लेख्दै संसद् नभएर नाटकघर मात्रै भएको टिप्पणी गरेका हुन्। उनले लेखेका छन् : एक महिनादेखि घोर विरोध गरिरहेको, जनता र गरीब विरोधी घोर […]

बजेट पारित गरेपछि संसद् के हुन्छ ?

प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बजेट पारित भएपछि अन्त्य गरिने सम्भावना बढ्दै गएको छ। वडा दसैँ नजिँकदै गएकाले त्यसअघि नै अधिवेशन अन्त्य गर्ने अवस्था आउने देखिन्छ। सरकारले यस विषयमा कुनै जानकारी नदिए पनि संसद्मा प्रतिपक्षले नाराबाजी गरिरहेका कारण बजेट पारित भएपछि अधिवेशन अन्त्य हुने सम्भावना बढेको हो ।संसद्मा प्रतिपक्षी एमालेले अवरोध गर्दै आएकाले संसद्मा होहल्लाबीच बजेट पारित गर्ने तयारी छ। एमालेले प्रतिनिधिसभामा नाराबाजी गर्ने र राष्ट्रियसभामा उठेर विरोध गर्ने रणनीति लिएको छ। जस अनुरूप बिही

एमालेको विरोधकै बिच प्रतिनिधि सभाबाट पारित गरियो बजेट

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) को विरोधका बिच प्रतिनिधि सभाबाट चालु आर्थिक वर्षको बजेट पारित गरिएको छ । आज (सोमबार) बसेको बैठकबाट प्रतिनिधिसभामा सरकारले पेस गरेको बजेट अध्यादेश प्रतिस्थापन विधेयक अन्तर्गत विनियोजन विधेयक पारित गरिएको हो । अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक २०७८ पारित गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाको बहुमतबाट पारित भएको घोषणा सभामुख अग्नि सापकोटाले […]

एमालेको विरोधका बीच प्रतिनिधिसभाबाट बजेट पारित

प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल एमालेको विरोधका बीच (विनियोजन विधेयक २०७८) बजेट बहुमतले पारित भएको छ । अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गर्नका लागि लगेको प्रस्तावलाई सभामुखले निर्णयार्थ पेश गरेका थिए । अर्थमन्त्री शर्माले गत भदौ २५ गते बसेको प्रतिनिधिसभाको बैठकमा सो विधेयक प्रस्तुत गरेका थिए ।सो विधेयक पारित गर्नुपूर्व सभामुख सापकोटाले मन्त्रालय, कार्यालय र सचिवालयगत खर्च शीर्षकमा छलफलका लागि नाम टिपाउनका लागि आग्रह गरेका थिए ।  विरोधको सूचना दर्ता गराएका

एमालेको नाराबाजीकै बीच प्रतिनिधिसभाबाट बजेट पारित – देशसञ्चार

काठमाडौँ – प्रमुख विपक्षी नेकपा एमालेका सांसदको अवरोध र नाराबाजीकै बीच प्रतिनिधिसभामा बजेट पारित भएको छ । सोमबारको बैठक सुरुभए लगत्तै एमाले सांसदहरुले