काठमाडौं, १३ असार । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले आगामी वर्षको बजेट पारित भएपछि संसद् नभएर नाटकघर मात्रै भएको टिप्पणी गरेका छन्। बुधबार प्रतिनिधिसभामा बजेट पारित भएपछि अध्यक्ष राउतले फेसबुकमा स्टाट्स लेख्दै संसद् नभएर नाटकघर मात्रै भएको टिप्पणी गरेका हुन्। उनले लेखेका छन् : एक महिनादेखि घोर विरोध गरिरहेको, जनता र गरीब विरोधी घोर […]