एमालेको नाराबाजीकै बीच प्रतिनिधिसभाबाट बजेट पारित – देशसञ्चार

काठमाडौँ – प्रमुख विपक्षी नेकपा एमालेका सांसदको अवरोध र नाराबाजीकै बीच प्रतिनिधिसभामा बजेट पारित भएको छ । सोमबारको बैठक सुरुभए लगत्तै एमाले सांसदहरुले

सम्बन्धित सामग्री

बजेट पारित भए लगत्तै एकीकृत समाजवादीका मन्त्री फिर्ता हुने

नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभाबाट बजेट पारित हुने बित्तिकै पार्टीका मन्त्रीहरु फिर्ता हुने जनाएको छ । स्थायी कमिटीको बैठकमा अध्यक्ष माधवकुमार नेपालले बजेट अनुमोदन भएपछि मन्त्रीहरु परिवर्तन हुने जानकारी गराएका छन् ।

एमालेको अवरोधकै बीच प्रतिनिधिसभाबाट बजेट पारित

प्रमुख प्रतिपक्ष नेकपा एमालेको अवरोधकै बीच प्रतिनिधिसभाबाट बजेट पारित भएको छ । संसद्को सोमबारको बैठकले विनियोजन विधेयक, २०७८ बहुमतले पारित गरेको हो ।  पूर्ववर्ती सरकारले ल्याएको बजेट अध्यादेश म्याद गुज्रिएर निष्क्रिय भएको...

सरकारले भोलिसम्म बजेट खर्च गर्न नपाउने, सटडाउन कम्तीमा ४ दिन

आज प्रतिनिधिसभाबाट बजेट पारित भए पनि सरकारले भोलि (असोज ५ गते) सम्म बजेट खर्च गर्न नपाउने भएको छ । यस हिसाबले नेपालमा पहिलोपटक निम्तिएको सरकारी खर्च शून्यता (गभर्मेन्ट सटडाउन) ४ कार्यदिन लामो हुँदैछ ।  भदौ ३१ र असाेज १ गते सरकारले खर्च गर्न पाएको थिएन । २ र ३ गते सार्वजनिक बिदा भए पनि साेमबार सरकारी कार्यालयहरू खुलेका छन् ।भोलि (असोज ५ गते) पनि सरकारी कार्यालय खुला रहनेछ । चार दिनसम्म सरकार सट डाउनको अवस्थामा रहँदा सार्वजनिक खर्च गर्ने समय स्वतः घटेको छ ।  प्रतिनिधिसभाबाट आज पारित

प्रतिनिधिसभाबाट बजेट पारित, बैठक ७ असोजसम्म स्थगित

काठमाडौं । नेकपा एकालेका सांसदहरुको नाराबाजीसहितको विरोधका बीच प्रतिनिधिसभाबाट बजेट पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट पारित गरियोस भन्ने प्रस्ताव राखेका थिए । सो प्रस्ताव बहुमतले पारित भएको हो । बजेट पारित भएसँगै प्रतिनिधिसभाको बैठक असोज ७ गतेसम्मका लागि स्थगित गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक ७ […] The post प्रतिनिधिसभाबाट बजेट पारित, बैठक ७ असोजसम्म स्थगित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

एमालेको विरोधका बीच प्रतिनिधिसभाबाट बजेट पारित

प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल एमालेको विरोधका बीच (विनियोजन विधेयक २०७८) बजेट बहुमतले पारित भएको छ । अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गर्नका लागि लगेको प्रस्तावलाई सभामुखले निर्णयार्थ पेश गरेका थिए । अर्थमन्त्री शर्माले गत भदौ २५ गते बसेको प्रतिनिधिसभाको बैठकमा सो विधेयक प्रस्तुत गरेका थिए ।सो विधेयक पारित गर्नुपूर्व सभामुख सापकोटाले मन्त्रालय, कार्यालय र सचिवालयगत खर्च शीर्षकमा छलफलका लागि नाम टिपाउनका लागि आग्रह गरेका थिए ।  विरोधको सूचना दर्ता गराएका

एमालेको नाराबाजीबिच प्रतिनिधिसभाबाट पारित भयो बजेट

काठमाडौं : प्रतिनिधिसभाबाट बजेट पारित भएको छ। प्रमुख प्रतिपक्ष दलको अवरोधका बाबजुद सभामुख अग्नि सापकोटाले संसदमा विनियोजन विधेयक अघि बढाएका थिए। एमालेको नाराबाजी बिच अर्थमन्त्री जनार्दन शर्माले संसदमा विनियोजन विधेयकको प्रस्ताव पेश गरेका थिए। अघिल्लो सरकारले अध्यादेश मार्फत् ल्याएको बजेटलाई प्रतिस्थापन गर्न सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो। शर्माले संसदमा निर्णयार्थ प्रस्तुत…

प्रतिनिधिसभाबाट बजेट पारित

विपक्षी दल नेकपा एमालेको नाराबाजीबीच प्रतिनिधिसभाले २०७८/०७९ को बजेट पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले भदौ २५ गते चालू आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका थिए ।

प्रतिनिधिसभाबाट बजेट पारित

विपक्षी दल नेकपा एमालेको नाराबाजीबीच प्रतिनिधिसभाले २०७८/०७९ को बजेट पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले भदौ २५ गते चालू आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका थिए ।

संसद बैठक बस्दै, अवरोध भए पनि बजेट पारित गर्ने तयारीमा सरकार

काठमाडौँ – विपक्षीको अवरोधका बाबजुद प्रतिनिधिसभाबाट बजेट पारित गर्ने तयारीमा सरकार रहेको छ । संसद बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको छ । संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै आएको छ र उसले सोमबारको बैठकमा पनि अवरोध कायम राख्ने जनाएको छ । तर अवरोध भए पनि अर्थमन्त्री जनार्दन शर्माले आर्थिक ऐनहरु प्रस्तुत […]