पार्टी एकता हाम्रो आवश्यकता र विजय हो, विभाजन सत्यानाश र सर्वनाश हो–नेता पन्त

काठमाडौं। नेकपा एमालेका स्थायी कमिटी सदस्य रघुजी पन्तले पार्टी विभाजनले सर्वनाश निम्त्याउने भन्दै एकताको विकल्प नभएको बताएका छन्। वरिष्ठ नेता माधव र नेपाल पक्षको केन्द्रीय समितिको बैठकपछि बोल्दै पन्तले अहिलेको आवश्यकता एकताबद्ध एमाले नै रहेकोमा जोड दिए। एकता कार्यदलका सदस्यसमेत रहेका नेता पन्तले पार्टी एकतालाई जोड दिँदै भने, ‘पार्टी एकता हाम्रो आवश्यकता र विजय हो, विभाजन सत्यानाश र सर्वनाश हो।’

सम्बन्धित सामग्री

गुल्मीमा मिल्ने भए एमाले-समाजवादी, एमालेकै सरकार बनाउने उद्घोष

काठमाडौं : गुल्मीमा नेकपा एमाले र माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी गुल्मीबीच पार्टी एकता भएको छ। सोमबार पत्रकार सम्मेलन गरेर पार्टी एकताको घोषणा गरेको हो। एमाले उपमहासचिव प्रदीप ज्ञवाली र सचिव गोकर्ण विष्ट, जिल्ला इन्चार्ज दिनेश पन्थी र जिल्ला अध्यक्ष बालसिंह काउछा तथा एकीकृत समाजवादीका जिल्ला इन्चार्ज गणेश खनाल र अध्यक्ष नरेश भण्डारीद्वारा संयुक्त हस्ताक्षर गरेर पार्टी एकताको घोषणा गरेका छन्। कम्युनिष्ट एकताको लागि आवश्यकता भएकाले एकजुट भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। आगामी निर्

संघीयतादेखि शासकीय स्वरूपमा संविधान संशोधन गर्नुपर्ने वामदेवको ठहर (बुँदासहित)

वामदेव गौतम संयोजक रहेको पार्टी एकता राष्ट्रिय अभियानको दोस्रो बैठकमा प्रस्तुत राजनीतिक प्रस्तावमा १७ बुँदामा नेपालको संविधान संशोधन गर्नुपर्ने आवश्यकता औंल्याएको छ । प्रस्तावमा उपयुक्त समय र शक्ति निर्माण भएपछि नेपालको संविधानमा आवश्यक संशोधन गरिने उल्लेख छ ।आवश्यक संशोधनहरूमा नेपालमा लागू गरिएको संघीयतालाई आवश्यक परिमार्जन गरिने उल्लेख छ । त्यस्तै, प्रधानमन्त्रीका ठाउँमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीको शासकीय स्वरूप अवलम्बन गरिने बताइएको छ । प्रस्तावमा पूर्ण समानुपातिक निर्वाचन प

लोसपाका नेतालाई खुला हृदयले स्वागत गर्न तयार छौँ : अध्यक्ष यादव

धनुषा – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता विगतको समीक्षा गरी फर्किन चाहे आफूहरू स्वागत गर्न तयार रहेको बताउनुभएको छ । जनकपुरधाममा आज बुधवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले भन्नुभयो, ‘विगतको समीक्षा गरी पुनः पार्टी एकता गर्न लोसपाका नेता आउनुभयो भने हामी हृदयदेखि नै उहाँहरूलाई स्वागत गर्न तयार छौँ ।’   ‘फुटेर होइन जुटेर जानु अहिलेको आवश्यकता हो, त्यसैले हामी उहाँहरूलाई विगतको समीक्षा गरी एकतालाई फर्किन आग्...

एमाले पोलिटब्यूरो बैठकमा घनश्यामले राखे कम्युनिस्ट एकताको प्रस्ताव

काठमाडौँ । नेकपा एमालेको पोलिटब्यूरो कमिटीको बैठकमा घनश्याम भुसालले कम्युनिस्ट पार्टीहरूबिच एकताको प्रस्ताव राखेका छन् । सोमबार (आज) सुरु भएको बैठकमा भुसालले तीन कारणले कम्युनिस्ट पार्टीहरूबिच एकता आवश्यकता रहेको उल्लेख गरेका छन् । एमाले वाम एकताको मूल प्रवाह भएको, विभाजित पार्टीहरूबिच वैचारिक तथा सैद्धान्तिक कारण नभएको र आगामी निर्वाचनमा वामपन्थी जित सुनिश्चित गर्न पार्टी एकता […]

प्रचण्ड र नेपाललाई कांग्रेससँग एकता गर्न महेश बस्नेतको सुझाव

१४ माघ, चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई नेपाली कांग्रेससँग पार्टी एकता गर्न सुझाव दिएका छन् । प्रेस चौतारी चितवनले भरतपुरमा गरेको पत्रकार सम्मेलनमा उनले नेपालमा कांग्रेस र कम्युनिष्ट दुईवटा दलको आवश्यकता रहेको भन्दै प्रचण्ड र नेपाललाई […]

रामचन्द्रजीले देशको लागि ठूलो भूमिका निर्वाह गर्न बाँकी नै छ : देउवा

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेस सभापतिका उम्मेदवार तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको आवश्यकता पार्टीलाई एक बनाएर लैजानु भएको बताएका छन् । मंगलबार पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन प्रतिनिधिका लागि आयोजना गरेको चियापान समारोहमा बोल्दै प्रम देउवाले कुनै व्यक्तिको विरोध गरेर पार्टी एकता नहुने बताए । चियापान सुरु हुन लाग्दा केही समय महाधिवेशन प्रतिनिधिले […]

एकता हाम्रो विजय हो, विभाजन सत्यानाश र सर्वनास हो- रघुजी पन्त

बिहीबार माधवकुमार नेपाल पक्षका केन्द्रीय कमिटी सदस्यहरुको बैठकपछि सञ्चारकर्मीमाझ प्रतिक्रिया दिँदै पन्तले पार्टी एकता सबैको आवश्यकता भएको बताउनुभयो ।

आवश्यकता र प्रथामिकताको आधारमा विकास : प्रदेश अर्थमन्त्री बराल

गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले जनताको आवश्यकता र प्रथामिकताको आधारमा चुनावमा आफूले जनता सामु गरेका वाचा पूरा गर्न पहल गर्ने बताएका छन् । बिहीबार पोखराको हेम्जामा आयोजित बधाई ज्ञापन कार्यक्रममा बोल्दै मन्त्री बरालले जनताको आवस्यकता र प्रथामिकताको आधारमा काम गर्ने बताएका हुन् । अर्थमन्त्री बरालले अधिकाँश जनता बाम गठबन्धन र एकताको पक्षमा भएपनि केही केन्द्रीय नेताहरुका कारण पार्टी विभाजन भएकाले पुनः नेतृत्वले जनताको चाहना अनुसार पार्टी एकता कायम गर्न पहल गर्नु पर्ने बताए ।

अहिलेको आवश्यकता पार्टी एकता : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको आवश्यकता पार्टी एकता भएको बताएका छन्। शुक्रवार बालुवाटारमा सुरु भएको केन्द्रिय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टी एकताको आवश्यकताबारे बताएका हुन्। केन्द्रीय सदस्य विष्णु रिजालले ओलीले एकताका लागि सार्थक पहल गरिरहेको बताएको जानकारी दिए। फेसबुक मार्फत ओलीको भनाई सार्वजनिक गर्दै…

प्रचण्ड र माधव सरकार विरोधी गतिविधिमा लागेः उपप्रधानमन्त्री पोखरेल

जनकपुर । काम चलाउ सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी एकता नै अहिलेको आवश्यकता रहेको बताएका छन् । मंगलबार जनकपुरमा नेकपा ओली समूहद्वारा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओली उनले सो कुरा बताएका हुन् । सो समूहका स्थायी समिति सदस्य समेत रहेका उपप्रधानमन्त्री पोखरेलले पार्टी एकता विरुद्ध जानेहरुको अन्त्य सुनिश्चित रहेको बताए ।उनले पार्टी एकता भएको ३ वर्ष नवित्दै आफ्नै अध्यक्षविरुद्ध पार्टी भित्रैबाट एकता विरोधी गतिविधि भएको गुनासो गरे । उनले अझै पार्टी एकता जोगाउन सकिने बताउँदै