काठमाडौं : प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको आवश्यकता पार्टी एकता भएको बताएका छन्। शुक्रवार बालुवाटारमा सुरु भएको केन्द्रिय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टी एकताको आवश्यकताबारे बताएका हुन्।
केन्द्रीय सदस्य विष्णु रिजालले ओलीले एकताका लागि सार्थक पहल गरिरहेको बताएको जानकारी दिए। फेसबुक मार्फत ओलीको भनाई सार्वजनिक गर्दै…