प्रचण्ड र नेपाललाई कांग्रेससँग एकता गर्न महेश बस्नेतको सुझाव

१४ माघ, चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई नेपाली कांग्रेससँग पार्टी एकता गर्न सुझाव दिएका छन् । प्रेस चौतारी चितवनले भरतपुरमा गरेको पत्रकार सम्मेलनमा उनले नेपालमा कांग्रेस र कम्युनिष्ट दुईवटा दलको आवश्यकता रहेको भन्दै प्रचण्ड र नेपाललाई […]

सम्बन्धित सामग्री

एमालेले प्रचण्ड र माधव नेपालसँग सहकार्य गर्दैनः महेश बस्नेत

काठमाडौं, २१ माघ । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले एमालेले समकालीन राजनीतिमा प्रचण्ड र माधव नेपालसँग सहकार्य नगर्ने बताएका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालले समसामयिक विषयमा प्रतिक्रिया लिनका लागि राखेको अन्तिरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले यस्तो बताएका हुन् । साथै, अन्तर्राष्ट्रिय शक्तिको दवाबमा कांग्रेसले कमजोर धरातल भएको प्रचण्डलाई बोकेर हिँडेको […]

प्रचण्ड र माधव नेपालको राजनीतिक जीवनको अन्तिम टिकट काटिदिन्छौँ : महेश बस्नेत

चितवन । नेकपा (एमाले)का नेता महेश बस्नेतले प्रचण्ड र माधव नेपालको राजनीतिक जीवनको अन्तिम टिकट काटिदिने चेतावनी दिएका छन् । बिहीबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता बस्नेतले गठबन्धनलाई धम्क्याउन प्रचण्डले एमालेलाई प्रयोग गर्न खोजेको तर त्यो सजिलो नभएको बताए । ‘प्रचण्ड र माधव नेपालको राजनीतिक जीवनको अन्तिम यात्राको टिकट काटिदिने भन्ने छ’, उनले भने […] The post प्रचण्ड र माधव नेपालको राजनीतिक जीवनको अन्तिम टिकट काटिदिन्छौँ : महेश बस्नेत appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमसीसीमा प्रचण्ड र माधव नेपालका चार मुख देखिए : महेश बस्नेत

१० फागुन, धनगढी । नेकपा एमालेका नेता महेश बस्नेतले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गिजोलेको आरोप लगाएका छन् । मंगलबार प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमसीसीका सम्बन्धमा प्रचण्ड र नेपालका चार मुख देखिएको टिप्पणी गरे । ‘एमसीसीमा प्रचण्ड […]

प्रचण्ड जन्मँदै जर्साप हुन्ः महेश बस्नेत

काठमाडौं, १९ पुस । नेकपा एमालेका नेता महेश बस्नेतले नेकपा (माओवादी केन्द्र) नेपाल र नेपालीको रुपान्तरणको यात्राबाट स्खलित हुँदै जीवन र मरणको स्थितिमा रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले भने, “आज माओवादी केन्द्र अस्तित्व रक्षाको स्थितिमा पुगेको छ । विगतमा पुँजीवादी, […]

सभामुख सापकोटा प्रचण्ड र माधव नेपालको मुख बने : महेश बस्नेत

नेकपा एमालेका युवा नेता महेश बस्नेतले सभामुख अग्नि सापकोटा पदीय मर्यादा भुलेर प्रचण्ड र माधव नेपालको मुख बनेको आरोप लगाएका छन् । सभामुख सापकोटाले संसदलाई कुनै काम नलाग्ने अवस्थामा पुर्याएको आरोप लगाउँदै उनले प्रतिनिधिसभाको मुख बन्नुपर्नेमा प्रचण्ड र नेपालको मुख बनेको बताए ।सोमबार साँझ बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै युवा संघ नेपालका पूर्व अध्यक्ष समेत रहेका बस्नेतले यही अवस्था कायम रहे प्रतिनिधिसभा चल्न नसक्ने अवस्थामा पुग्ने बताए । उनले पछिल्लो समय माओवादी अध्यक्ष प्रचण्ड एक्लिँदै गएको

प्रचण्ड अधिनायकवादी नेता हुन् : महेश बस्नेत

यमलाल भुसाल, बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहका केन्द्रीय सदस्य महेश बस्नेतले केपी ओली लोकतन्त्रका र प्रचण्ड अधिनायकवादका नेता भएको आरोप लगाउनु भएको छ । नेकपा ओली समुहले यही फागुन १ गते बुटवलमा आयोजना गर्ने जनसभाको पूर्वसन्ध्यामा बिहिबार बुटवलमा प्रदर्शन गरिएको मोटरसाईकल -यालीपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै युवा संघका ईञ्चार्ज समेत रहनु […]