गोरखा : गण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चा सांसद कृष्ण थापाले सर्वोच्च अदालतमा दिएको मुद्दाको अन्तिम किनारा नलाग्दै आफूमाथि पुन कारबाही हुनु असंवैधानिक कदम रहेको तर्क गरेका छन्।अदालतमा विचाराधीन मुद्दाउपर पुन: कारबाही हुन नसक्ने भन्दै उनले आफूमाथि भएको कारबाहीलाई नाटकको संज्ञा दिए।उनले थाहाखबरसँग टेलिफोनमा छोटो कुराकानी गर्दै भने, ‘ अदालतमा विचाराधीन रहेको त्यही मुद्दामा फेरि कारबाही गर्नु असंवैधानिक कदम हो। त्यै पनि खै के नाटक हो? मैले त्यती बुझेको छैन।’प्रदेशसभाका सभामुखले कार