कार्यविधिमा सार्वजनिक निजी साझेदारीमा निर्माण गरिने परियोजनाको प्राथमिकता निर्धारणसम्बन्धी अध्ययन विश्लेषण गर्न, आवश्यकता अनुसार निजी क्षेत्रबाट निर्माण हुने परियोजनाहरुको अध्ययन विश्लेषण गर्न, लगानी बोर्डबाट प्रस्ताव माग भएका वा आह्वान गरी छनाेट गरिएका परियोजनाको आशयपत्र तथा प्रस्तावको अध्ययन गरी कागजात तयार गर्न विशेषज्ञ सेवा लिन सकिने उल्लेख छ ।
RajdhaniDaily.com | लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन धार्मिक, सांस्कृतिक तथा खेल पर्यटनलाई प्राथमिकतामा राखेर -
२९ फागुन, काठमाडौं । गत ११ फागुन बिहान करिब साढे १ बजे धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, भैंसीगौडामा भएको बस दुर्घटनाबारे छानबिन कार्यदलले प्रतिवेदन तयार पारेको छ ।
उक्त प्रतिवेदन आज (शुक्रबार) गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष पेश गरिएको …
घोडाघोडी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जनप्रतिनिधिले निर्वाचनका बेला गरेका वाचा कार्यान्वयन गर्न तयार हुनुपर्ने बताएका छन् । घोडाघोडी सामुदायिक माध्यमिक विद्यालयको नयाँ भवनको शिलान्यास कार्यक्रममा उनले भने, ‘जनताले दिएको मतको सम्मान गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जनप्रतिनिधिहरूले निर्वाचनका बेला गरेका वाचा कार्यान्वयन गर्न तयार हुनुपर्छ ।’ युवा विदेश पलायन भइरहेका […]