जनमोर्चा सांसद कृष्ण थापा पदमुक्त, सर्वोच्चद्वारा अन्तरिम आदेश खारेज

काठमाडौं : राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा पदमुक्त भएका छन्। सर्वोच्च अदालतले यसअघि दिएको अन्तरिम आदेश खारेज गरेपछि थापालाई पार्टीले पदमुक्त गर्ने भनी गरेको निर्णय सदर भएको हो। यसअघि कारबाही विरुद्ध थापाले दायर गरेको रिटमा अदालतले जेठ २३ गते अन्तरिम आदेश जारी गर्दै उनको पद थमौती गरेको थियो। त्यसविरुद्ध प्रदेससभा सचिवालय र राष्ट्रिय जनमोर्चाले दिएको पुनरावलोकन निवेदनमा सोमबार सुनुवाई गर्दै न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासले अन्तरिम आदेश खार

सम्बन्धित सामग्री

कृष्ण थापा पदमुक्त, सर्वोच्चद्वारा यसअघिको अन्तरिम आदेश खारेज

जनमोर्चाले सभासद् नै नरहने गरी आफूलाई कानूनविपरीत कारवाही गरेको जनाई पुनः बहाली गर्न थापाले अदालतमा रिट निवेदन दायर गरेका थिए । अदालतले यसअघि यही जेठ २३ गते थापालाई पुनर्बहाली गर्न दिएको अन्तरिम आदेश खारेज गरेको हो । अदालतले विवादको औचित्य नै समाप्त भएको जनाई सोमवार अन्तरिम आदेश खारेज खारेज गरिदिएको हो ।