१ अर्बको म्युचुअल फन्ड स्कीम सेबोनको पाइपलाइनमा, प्रति इकाइ १० रुपैयाँमा बिक्री गर्ने

काठमाडौं। नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा एक सामूहिक लगानी कोष (म्युचुअल फन्ड) थपिएको छ। कुमारी सामुदायिक लगानी कोष अन्तर्गत संचालित

सम्बन्धित सामग्री

‘एनआइबिएल स्टेबल फन्ड’ को सार्वजनिक निष्कासन

‘एनआइबिएल म्युचुअल फन्ड’ अन्तर्गत सञ्चालन हुने छैठौं योजना ‘एनआइबिएल स्टेवल फन्ड’ को सार्वजनिक निष्कासन सुरु भएको छ।...

सिटिजन्स सुपर ३० म्युचुअल फन्ड सूचीकृत

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक रहेको सिटिजन्स सुपर ३० म्युचुअल फन्ड नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । सिटिजन्स क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालन भइरहेको उक्त बन्दमुखी...

सिटिजन्स सुपर ३० म्युचुअल फन्डको बिक्री सुरु

सिटिजन्स क्यापिटलको सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने सिटिजन्स सुपर ३० म्युचुअल फन्ड बिक्री सुरु भएको छ ।  योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेडले प्रतिइकाइ १० रुपैयाँ दरको १० करोड इकाइमध्ये बीज पुँजीबापत न्यूनतम...

१७ वैशाखदेखि ‘आरबीबी म्युचुअल फन्ड २’ का इकाइहरु निष्कासन हुने

४ वैशाख, काठमाडौं । आरबीबी म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने आरबीबी म्युचुअल फन्ड–२ का इकाइहरु १७ वैशाखदेखि बिक्री खुला हुने भएको छ। प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १२ करोड इकाइ बिक्री खुला गर्न लागिएको आरबीबी मर्चेन्ट बैंकिङले जनाएको छ । निष्कासन हुने कुल इकाइमध्ये १ करोड ८० लाख इकाइ वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम […]

‘मेगा म्युचुअल फन्ड–१’को इकाई बाँडफाँड

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले प्रवर्धन गरेको मेगा म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने बन्द मुखी योजना ‘मेगा म्युचुअल फन्ड–१’को इकाई बाँडफाँड भएको छ । प्रति इकाई मूल्य १० रुपैयाँ दरको १० करोड इकाई मध्ये न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको एकाइ संख्याको न्यूनतम १५ प्रतिशत इकाइ कोष प्रवर्धक मेगा बैंकको लागि सुरक्षित राखी बाँकी न्यूनतम साढे ८ करोड इकाइ बाँडफाँट गरिएको कम्पनीले जनाएको छ ।१ लाख ६३ हजार ६४६ आवेदकहरुबाट करिब २० करोड १४ लाख ५५ हजार ६०० बराबरको इकाइ खरिद

मेगा म्युचुअल फन्ड–१ मा मागभन्दा बढी आवेदन

मेगा म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना ‘मेगा म्युचुअल फन्ड–१’ मा मागभन्दा बढी आवेदन गरेको छ । प्रतिइकाइ १० रुपैयाँ तोकिएको १० करोड इकाइमध्ये १५ प्रतिशत कोष प्रवद्र्धक मेगा बैंकका लागि...

आरबीबी म्युचुअल फन्ड १ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कोष प्रवर्धक रहेको आरबीबी म्युचुअल फन्ड अन्र्तगत संचालित पहिलो बन्दमुखी योजना ‘आरबीबी म्युचुअल फन्ड १’ नामको योजना नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । म्युचुअल फन्ड प्रति इकाई १०का दरले १२ करोड ५० लाख इकाई अर्थात १ अर्ब २५ करोड नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार हुन सक्ने गरी सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ ।उक्त सम्झौता पत्रमा नेपाल स्टक एक्सचेञ्जका निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुँयालबीच र आरबीबी मर्चेन्ट बैंकिङ्गका प्रम

सनराइज फर्स्ट म्युचुअल फन्डले ४३ करोड प्रतिफल वितरण गर्दै

काठमाडौं । सनराइज बैंक लिमिटेडबाट प्रवद्र्धन गरिएको तथा सनराइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सनराइज फर्स्ट म्युचुअल फन्डले ४३ करोड प्रतिफल वितरण गर्ने भएको छ ।सनराइज म्युचुअल फन्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फन्ड योजनाले आर्थिक वर्ष २०७७/०७८ का लागि इकाइ धनीहरुलाई कर सहित ५०% का दरले प्रतिफल वितरण गर्न लागेको हो । सनराइजले ४३ करोड प्रतिफल वितरण गर्ने निर्णय भएको जनाएको हो ।

म्युचुअल फन्ड बाहेक १२ उपसमूहमा गिरावट

काठमाडौं। कारोबारको दोस्रो दिन सेयर बजारमा गिरावट आउँदा म्युचुअल फन्ड उपसमूहको सेयर ०.१६ प्रतिशतले बढेको छ। म्युचुअल फन्डबाहेकका अन्य समूह भने ओरालो लागेका छन्। जसमध्ये होटेल तथा पर्यटन, विकास बैङ्क, जलविद्युत र लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले घटेको छ भने बैंकिङ्ग, व्यापार, निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र जीवन बिमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

‘आरबीबी म्युचुअल फन्ड १’ लाई नेपाल धितोपत्र बोर्डले दियो अनुमति

काठमाडौं । ‘आरबीबी म्युचुअल फन्ड १’ लाई नेपाल धितोपत्र बोर्डले निष्काशन तथा बिक्री गर्नका लागि अनुमति दिएको छ ।  यो योजनाको आकार १ अर्ब र समया ७ बर्षको रहनेछ । कोष प्रवर्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरी आरबीबी मर्चेन्ट बैकिङ्ग लिमिटेड हुने गरी आरबीबी म्युचुअल फन्ड’अन्र्तगत संचालन हुने बन्दमुखी योजना आरबीबी म्युचुअल फन्ड १’ नामको योजनालाई नेपाल धितोपत्र बोर्डले निष्काशन तथा बिक्री गर्नका लागि अनुमति दिइएको हो ।