१७ वैशाखदेखि ‘आरबीबी म्युचुअल फन्ड २’ का इकाइहरु निष्कासन हुने

४ वैशाख, काठमाडौं । आरबीबी म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने आरबीबी म्युचुअल फन्ड–२ का इकाइहरु १७ वैशाखदेखि बिक्री खुला हुने भएको छ। प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १२ करोड इकाइ बिक्री खुला गर्न लागिएको आरबीबी मर्चेन्ट बैंकिङले जनाएको छ । निष्कासन हुने कुल इकाइमध्ये १ करोड ८० लाख इकाइ वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम […]