काठमाडौं, १९ मंसिर । काठमाडौंको अनामनगरस्थित् क्वीन्स किचन प्रा.लि.का सञ्चालक धिरज सापकोटाले घरबेटी शैलेन्द्र गुरागाँई र उनका छोरा श्रीजेस गुरागाँईले आफ्नो होटल तोडफोड गरेको भन्दै तत्काल उनीहरुलाई पक्राउ गरी क्षतिपुर्तिसहित न्याय दिन माग गरेका छन् । गुरागाँई बाबु–छोरा मिलेर कानुनी राज्यको उपहास गरेको र अदालतको आदेशलाई अवहेलना गर्दै आफूमाथि अन्याय गरेको होटल सञ्चालक सापकोटाको भनाइ […]