जनकपुरधामको कोभिड अस्पतालमा तोडफोड

जनकपुरधाम : उपचार अभावमा कोरोना संक्रमितको मृत्यु भएको भन्दै एक समूहले प्रादेशिक अस्पताल जनकपुरधामको कोभिड अस्पतालमा तोडफोड गरेका छन्। मंगलवार साँझ संक्रमितलाई भर्ना नगरेको र संक्रमितको मृत्यु भएको भन्दै सो समूहले अस्पतालको उपचार कक्षमा जडान गरिएका उपकरणहरु समेत तोडफोड गरेका छन्। उक्त समूहले भेन्टिलेटरसमेत तोडफोड गरेको अस्पतालले जनाएको छ। करिब…

सम्बन्धित सामग्री

युवकको मृत्युपछि अस्पतालमा तोडफोड, पाँच लाखमा मिलापत्र

१९ असार, धनुषा । जनकपुरधामको गोदावरी हस्पिटल प्रालिमा उपचारको क्रममा एक युवकको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमा तोडफोड गरेका छन् । अस्पताल र मृतक पक्षबीच मिलापत्र गरेपछि यो घटना साम्य भएको छ । धनुषाको धनौजी गाउँपालिका २ धनौजीका ३२ वर्षीय पपु राउतको सोमबार साँझ उपचारको क्रममा मृत्यु भएको थियो । लगत्तै मृतकका आफन्तले हस्पिटलमा तोडफोड […]

बिरामीको मृत्युपछि पद्मा अस्पतालमा तोडफोड

अत्तरियास्थित पद्मा अस्पताल प्रालिमा एक बिरामीको मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गरेका छन्।...

बिरामीको मृत्युपछि कैलालीको पदमा अस्पतालमा तोडफोड

धनगढी – अस्पतामा उपचाररत बिरामीको मृत्यु भएपछि कैलालीको अत्तरियास्थित पदमा अस्पतालमा स्थानीयले तोडफोड गरेका छन्। चिकित्सककाे लापरबाहीका कारण शुक्रबार साँझ उपचार गर्न आएका बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्त र स्थानीयले अस्पतालमा तोडफोड गरेका हुन्। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार गोदावरी नगरपालिका– ३ का ३८ वर्षीय विनोदकुमार बोहराको मृत्यु भएको […]

अज्ञात समूहद्वारा रत्ननगर अस्पतालमा तोडफोड

चितवन, ५ कात्तिक । चितवनको रत्ननगरस्थित बकुलहर अस्पतालमा एक अज्ञात समूहले मध्यरातमा तोडफोड गरेको छ । ५/६ जनाको समूहले मध्यरातमा आकस्मिक कक्षको ढोकाको सिसा फुटाउनुका साथै सुरक्षा गार्डलाई कुटपिट गरेको जनाइएको छ । उनीहरुले ड्युटीमा रहेका नर्सहरुमाथिसमेत हातपातको प्रयास गरेका थिए । उनीहरु फरार छन् । तोडफोड र कुटपिटमा संलग्नहरुको सिसिटिभी फुटेज छ । उनीहरुले […]

पाँचथर अस्पताल तोडफोड, आकस्मिक बाहेकका सेवा बन्द

उपचाररत बालिकाको मृत्यु प्रकरणमा गए राति जिल्ला अस्पतालमा तोडफोड हुँदा अस्पतालका संरचनामा क्षति पुगेको छ।

कोरोना संक्रमित बालकको मृत्यु भएपछि दमकको एडभान्स अस्पतालमा तोडफोड

झापा – एक बालकको मृत्यु भएपछि झापाको दमकस्थित एडभान्स अस्पतालमा तोडफोड गरिएको छ। उपचारका लागि अस्पताल ल्याएका बालकको मृत्यु भएपछि बालकका आफन्तले दमकको एडभान्स अस्पताल तोडफोड गरेका हुन्। कोरोना संक्रमण र निमोनियाले ग्रसित कमल–१ का ११ महिने शिशु कृजन खड्काको उक्त अस्पतालमा मृत्यु भएको थियो। बालक खड्कालाई शुक्रबार अस्पताल ल्याइएको थियो। उपचारका क्रममा कोरोनाको एन्टिजेन […]

उपचार अभावमा संक्रमितको मृत्युपछि अस्पतालमा तोडफोड

उपचार अभावमा एक कोरोना संक्रमितको मृत्यु भएपछि प्रादेशिक अस्पताल जनकपुरधामको कोभिड अस्पतालमा तोडफोड भएको छ । मंगलबार जनकपुरधाम स्थित कोभिड अस्पतालमा आक्रोशित एक समूहले तोडफोड गरेको हो । संक्रमितलाई भर्ना नगरेको भन्दै सो समूहले अस्पतालको उपचार कक्षमा जडान गरिएका उपकरणहरु समेत तोडफोड गरेको छ ।उक्त समुहले भेन्टिलेटरसमेत तोडफोड गरेको अस्पतालले जनाएको छ । करिब आधा दर्जनको समुहमा रहेको सो समूहले अस्पतालका स्वास्थ्यकर्मीमाथि समेत हातपात गरेको प्रादेशिक अस्पताल जनकपुरधामका मेडिकल सुपरिटेन्डेन्ट डा.

घाइतेको उपचारमा लापरबाही भएको भन्दै तराई अस्पतालमा तोडफोड

वीरगंज : वीरगंज पावरहाउस नजिकै रहेको तराई हस्पिटल एण्ड रिसर्च सेन्टरमा तोडफोड भएको छ। बिहीवार अपरान्ह ४ बजे अस्पतालमा तोडफोड भएको हो। सवारी दुर्घटनामा परी घाइते भएका वीरगंज २० हरपतगंजका २६ वर्षीय आशेषप्रसाद यादवको मृत्युको विषयलाई लिएर परिवारजनले अस्पताल परिसरमा तोडफोड गरी क्षति पुर्‍याएका हुन्। घाइतेको उपचारमा अस्पतालका चिकित्सकहरुले लापरवाही…

शिशुको मृत्युपछि कीर्तिपुर अस्पतालमा तोडफोड, १७ पक्राउ

१९ पुस, काठमाडौं । कीर्तिपुर मोडल अस्पतालमा तोडफोड भएको छ । धादिङ घर भएकी सबिना सुवेदी थापाको नवजात शिशुको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पताल तोडफोड गरेका हुन् । अस्पताल प्रशासनले भने शिशुको पहिल्यै श्वास नरहेको भनी परिवारलाई जानकारी गराइएको दाबी गरेको छ । तोडफोडमा संलग्न १७ जना पक्राउ परेका छन् । उनीहरुलाई महानगरीय प्रहरी वृत्त, […]