एमाले बैठकस्थलमा तोडफोड

मोरङको उर्लाबारीमा नेकपा एमालेको नगर कमिटीको बैठकस्थल तोडफोड भएको छ।

सम्बन्धित सामग्री

काभ्रेको पाँचखाल नगरमा एमाले र काँग्रेस कार्यकर्ताबीच झडप , मतदानस्थलमा तोडफोड

काठमाडौँ । काभ्रे जिल्लाको पाँचखाल नगरपालिका–१३ कोसिदेखामा नेकपा (एमाले) र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । झडपका कारण मतदानस्थलमा तोडफोड भएको छ । जिल्ला प्रहरी काभ्रेले दिएको जानकारी अनुसार मतदान अधिकृतले एकै व्यक्तिलाई एकभन्दा बढी मतपत्र दिन खोजेपछि झडप भएको हो । झडपकै क्रममा मतदान स्थल तोडफोड भएको हो । जिल्लाको तिमाल गाउँपालिकामा मतदान […]

भट्टेडाँडामा एमाले उम्मेदवारको गाडी तोडफोड

ललितपुर । ललितपुरको भट्टेडाँडामा एमाले उम्मेदवार चढेको गाडी तोडफोड भएको छ । युवा संघ नेपाल बागमती(३ का अध्यक्ष सन्तोष खड्काका अनुसार बागमती गाउँपालिका(३ बुलाका वडासदस्य नारायण भोम्जन उम्मेदवारको गाडी तोडफोड भएको हो । कांग्रेसका कार्यकतार्ताले गाडी तोडफोड गरेको उनले जिकिर गरे । उनले भने गाडी भिरालो ठाउँमा नभएकाले तत्काल दुर्घटना हुन पाएन । ब्रेकको […]

एमाले कार्यकर्ताको घर कांग्रेस कार्यकर्ताद्वारा तोडफोड

धादिङ । धादिङमा नेकपा (एमाले) कार्यकर्ताको घर नेपाली कांग्रेसका कार्यकर्ताले तोडफोड गरेका छन् । आज (आइतबार) विहान ज्वालामुखी गाउँपालिका–५ धुसेनीमा एमाले कार्यकर्ताको घर कांग्रेसका कार्यकर्ताले तोडफोड गरेका हुन् । कांग्रेस कार्यकर्ताहरूको समूहले उनीहरूको दुईवटा घर तोडफोड गरेको एमाले ज्वालामूखी गाउँपालिकाले जनाएको छ । एमाले कार्यकर्ता धनबहादुर लम्साल र नानीराम आचार्यको घरमा तोडफोड भएको स्थानीय हरी […]

सुर्खेतमा कांग्रेस पार्टी कार्यालय तोडफोड

१६ फागुन, सुर्खेत । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदनको विरोधमा प्रदर्शनमा उत्रिएको एक समूहले सुर्खेतको वीरेन्द्रनगरमा नेपाली कांग्रेसको पार्टी कार्यालय तोडफोड गरेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ दलले गरेको बन्दका क्रममा प्रदर्शनकारीले कांग्रेसको पार्टी कार्यालय र बजार क्षेत्रका घरका सीसा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । बन्दकर्ताहरूले सुरक्षामा […]

एमाले कैलालीको अधिवेशन स्थलमा तोडफोड

धनगढी । मतदान गर्ने समय लम्ब्याइएको भन्दै नेकपा एमाले कैलालीको जिल्ला अधिवेशन स्थलमा प्रतिनिधिहरुले तोडफोड गरेका छन् । आइतबार दिउँसोदेखि गर्ने भनिएको मतदान साँझसम्म पनि सुरु नभएपछि प्रतिनिधिहरुले नाराबाजी गर्दै मतदान स्थल (ऋद्धिसिद्धि पार्टी प्यालेस)को हलमा कुर्चि तोडफोड गर्दै नाराबाजी गरेका हुन् । निर्वाचन समितिले काम गर्न नसकेको भन्दै प्रतिनिधीहरुले सो समितिलाई राजीनामा दिन माग […] The post एमाले कैलालीको अधिवेशन स्थलमा तोडफोड appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमाले कैलालीको अधिवेशन स्थलमा तोडफोड

मतदान गर्ने समय लम्ब्याइएको भन्दै नेकपा एमाले कैलालीको जिल्ला अधिवेशन स्थलमा प्रतिनिधिहरूले तोडफोड गरेका छन् । आइतबार दिउँसोदेखि गर्ने भनिएको मतदान साँझसम्म पनि सुरु नभएपछि प्रतिनिधिहरूले नाराबाजी गर्दै मतदान स्थल (ऋद्धिसिद्धि पार्टी प्यालेस)को हलमा कुर्सी तोडफोड गर्दै नाराबाजी गरेका हुन् । निर्वाचन समितिले काम गर्न नसकेको भन्दै प्रतिनिधीहरुले सो समितिलाई राजीनामा दिन माग गरिरहेका छन् । निर्वाचन समितिका पदाधिकारीले भने मतपत्र छपाइमा ढिलाइ हुँदा निर्वाचन प्रक्रिया सुरु हुन नसकेको बताएका

विभिन्न दलका कार्यकर्ताहरुले वीपी प्रतिष्ठानको उपकुलपति कार्यालयमा गरे तोडफोड

सुनसरी । सुनसरीको धरानसिथत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तोडफोड भएको छ । प्रतिष्ठानका चिकित्सकहरु आन्दोलनमा उत्रिएकाले विभिन्न दलका कार्यकर्ताहरुले आज प्रतिष्ठानमा तोडफोड गरेका छन् । संघीय लिम्बुवान मञ्च, एमाले र राप्रपाका कार्यकर्ताहरुले प्रतिष्ठानको उपकुलपति कार्यालयमा तोडफोड गरेका हुन् । ८४ दिनदेखि प्रतिष्ठान सुधारको माग राखेर यहाँका चिकित्सक तथा कर्मचारीहरुले आन्दोलन जारी राखेका छन् […]

विदुर नगरपालिकाको कार्यालय वडाध्यक्षहरुबाटै तोडफोड

नुवाकोटको विदुर नगपालिकामार्फत सञ्चालित ‘सुन्तला जात फलफूल पकेट विकास कार्यक्रम’ मा अनियमितता भएको भन्दै वडाध्यक्षहरूबाटै नगरपालिकामा तोडफोड गरिएको छ । नेकपा (एमाले)बाट निर्वाचन नगरप्रमुख सञ्जु पण्डितको सिफारिसमा वडा नं १३ मा सञ्चालित ‘पकेट विकास कार्यक्रम’मा तोकिएअनुसार सुन्तला र कागतीको बिरुवा वितरण नभएको पाइए पनि बजेट भुक्तानी गरेको विरोधमा नेपाली कांग्रेस समर्थित छजना वडाध्यक्षहरूको नेतृत्वमा नगरपालिकामा तोडफोड गरिएको हो ।    ढुङ्गा प्रहारबाट नगरपालिकाक

मोरङको उर्लाबारीस्थित एमाले बैठकस्थलमा तोडफोड

मोरङ– मोरङमा नेकपा (एमाले) उर्लाबारी नगर कमिटीको विस्तारित बैठकस्थलमा तोडफोड भएको छ। बिहीबार उर्लाबारी नगरपालिका–८ एभरेष्ट फनपार्कमा आयोजना हुने भनिएको बैठक सुरु हुनुअघि तोडफोड भएको हो। पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले नगर कमिटी घोषणा र सदस्यता नवीकरण गर्नका लागि भनेर बैठकको आयोजना गरेको बताइएको छ। कार्यक्रम दिउँसो १ बजेका लागि राखिएको थियो। तर बिहान […]

पाख्रीबास तोडफोड : दुवै पक्षले दिए प्रहरीमा उजुरी

धनकुटा : पाख्रीबास नगरपालिकाको बजेटका विषयमा भएको सरकारी र विपक्षी दलको विवाद झन् पेचिलो बन्दै गएको छ। गत असार १० गते बजेट प्रस्तुत गर्ने क्रममा ओली पक्षीय नेकपा एमाले (सरकारी पक्ष) र विपक्षी चार दलबीच विवाद हुँदा तोडफोड भएको थियो। सरकारी पक्षले हात छोडेपछि तोडफोड भएकाले त्यसको जिम्मा उनीहरुले नै लिनुपर्ने विपक्षीले बताउँदै आएका छन्। सरकारी पक्षले आफूहरुले हातपात नगरेको र नगरसभा चलिरहेका बेला हुलहुज्जत गरी सभा हलमा प्रवेश गरेर तोडफोड गरेकाले त्यसको जिम्मा विपक्षीले लिनुपर्ने उनीहरुको भनाइ छ