विदुर नगरपालिका कांग्रेसद्वारा तोडफोड

नुवाकोट, साउन १८ । नेपाली कांग्रेस नुवाकोटले विदुर नगरपालिकाको कार्यालय तोडफोड गरेको छ । तोडफोड गर्ने क्रममा दुई प्रहरीसहित चारजना घाइते भएका छन् । नेपाली कांग्रेस निकट ६ जना वडा अध्यक्षहरुले नगरपालिकामा आर्थिक अनयमितता भएको भन्दै तोडफोड गरेका हुन् । कांग्रेसबाट निर्वाचित ६ जना वडा अध्यक्षसहितका आन्दोलनकारीले नगरपालिकामा ढुङगामुढा गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत […]

सम्बन्धित सामग्री

बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गरे नगरपालिकाले ५ हजार रुपैयाँ दिने

नुवाकोटको विदुर नगरपालिका–५ ले बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गर्नेलाई पाँच हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

श्रमदान र चन्दा सहयोगबाट लिच्छविकालीन चैत्यको पुनर्निर्माण सुरु

नुवाकोटको विदुर नगरपालिका–२, महामण्डलमा अवस्थित प्रसिद्ध स्वयम्भू (चैत्य) विहार पुनर्निर्माण स्थानीयबासीको पहलमा अघि बढाइएको छ ।

घाँस बोकेर फर्कदै पशुपालक कृषक

काठमाडौँ,२२ भदौ । नुवाकोटको विदुर नगरपालिका–५ गगटे स्थित जङ्गलबाट घाँस काटेर घर फर्कदै विदुर नगरपालिका–६ का पशुपालक कृषक । तस्बिर : रामहरि न्यौपाने/रासस

विदुर नगरपालिका घाटा बजेटको मारमा

अघिल्लो सरकारको घाटा बजेटले आगामी नीति तथा कार्यक्रम ल्याउनसमेत समस्या देखिएको नगरपालिकाको भनाइ नुवाकोटको विदुर नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रमको पूर्वसन्ध्यामा श्वतेपत्र जारी गरेको छ । बुधबार पत्रकार सम्मेलनमार्फत...

नुवाकोटको विदुरमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर

नुवाकोटको विदुर नगरपालिका–८ मा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ।

विदुर नगरपालिका : मेयरमा गठबन्धनबाट काँग्रेसको अग्रता, उपमेयरमा माओवादी पछि

विदुर नगरपालिकाको मेयर पदमा गठबन्धनबाट नेपाली काँग्रेसका राजन श्रेष्ठको अग्रता कायम रहेको छ । तर उपप्रमुखमा भने गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार प्रभा बाेगटी भने पछि परेकी छन् ।विदुर नगरपालिकामा २४२३ मत गणना भएको छ । जसमा वडा नम्बरमा १ को ९०८ मत, वडा नम्बर २ को १०१५ मत र वडा नम्बर ३ को ५०० मत गणना भएको छ।मेयरमाकाँग्रेसका राजन श्रेष्ठ ११७२एमालेका सञ्जु पण्डित ९०८उप–मेयरमाएमालेकी अम्बिका नेपाल ८१९माओवादी केन्द्रकी प्रभा बोगटी ७९७

विदुर नगरपालिका : मेयरमा गठबन्धनको अग्रता, उपमेयरमा एमाले

विदुर नगरपालिकाको पछिल्लो मत परिणाम अनुसार गठबन्धनका साझा उम्मेदवारले लिड गरिरहेका छन् । हालसम्म ८०० मत गन्दा नेपाली काँग्रेसका मेयरका उम्मेदवार राजनलाल श्रेष्ठले ५६४ मतसहित लिड गरिरहेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मेयरका उम्मेदवार सञ्जु पण्डितले ४५० मतसहित श्रेष्ठलाई पछ्याइरहेका छन् । यस्तै, ७१ मतसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मेयरका उम्मेदवार सुशीला खड्का तेस्रो स्थानमा रहेकी छिन् । यता उपमेयर तर्फ भने एमालेका उम्मेद्धवार अम्बिका पौडेलले ४३१ मतसहित

विदुर नगरपालिका–२ का वडा सदस्य भण्डारीको मृत्यु

नुवाकोट । नुवाकोट, विदुर नगरपालिका–२ का वडा सदस्य राधाकृष्ण भण्डारीको गए राति मस्तिष्काघातका कारण मृत्यु भएको छ । पचास वर्षीय भण्डारी लामो समयदेखि उच्च रक्तचापबाट पीडित थिए ।बिहीबार राति करीब ९ बजे रक्तचाप बढेपछि उनलाई उपचारका लागि काठमाडौंँ लगिएको थियो । भण्डारीका उपचारका लागि न्युरो अस्पताल पुर्याउनासाथ मृत्यु भएको जानकारी अस्पतालले परिवारलाई दिएको थियो ।  नेकपा (एमाले)बाट निर्वाचित वडा सदस्य भण्डारीको निधनमा दुःख व्यक्त गर्दै नगर प्रमुख सञ्जु पण्डितले नगरले  एक असल जनप्रतिनिधि