बोलाएको कलाकार नआएपछि तोडफोड

सुनसरीको बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी भएको छ । दर्शकको भीडले बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी गरेको छ । आयोजकले बोलाएको कलाकार नआएपछि बर्जु तालको छेउमा लगाइएको महोत्सव स्थलमा कार्यक्रम हेर्न पुगेका दर्शकको भीडले तोडफोड गरेको हो । महोत्सव आयोजकले कार्यक्रम स्थलमा आजको लागि भोजपुरी कलाकार खेसरीलालको प्रस्तुति तय गरेको थियो । कार्यक्रममा कलाकार नआएपछि आक्रोशित बनेको भीड तोडफोड र आगजनीमा उत्रिएका थिए । तोडफोडमा उत्रिएकाहरुले चारवटा भारतीय सवारी साधनमा पनि आगजनी भएको छ । भीड अनियन्त्रित बनेपछि बाक्लो संख्यामा ...

सम्बन्धित सामग्री

प्रशासनको अनुमतिविनै बर्जु महोत्सवमा भारतीय कलाकार खेसरीलाल ल्याइँदै

गत वर्ष उनकै कारण तोडफोड र आगजनी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको थियो  सुनसरीको बर्जु गाउँपालिकामा यसपटक पनि भारतीय कलाकार खेसरीलाल यादवलाई ल्याएर सांस्कृतिक कार्यक्रम गर्न लागिएको छ । स्थानीय प्रशासनको...

बर्जु महोत्सव आगजनी र तोडफोड: ६० लाखभन्दा बढी क्षतिपूर्ति आयोजकले तिर्दै

भारतीय कलाकार खेसरीलाल यादवलाई प्रशासनको स्विकृत बेगर डाक्दा आगजनी र तोडफोडको घटना भएपछि क्षतिपूर्ति आयोजकले व्याेहोर्ने भएको हो।...

कलाकार नआएपछि महोत्सव स्थल तोडफोड र आगजनीको छानबिन गर्न समिति गठन

काठमाडौं, माघ ५ । बर्जु घटनामा भएको तोडफोड र आगजनीको विषयमा छानविन गर्न सुनसरी प्रशासनले छानविन समिति गठन गरेको छ । मंगलबार महोत्सवका क्रममा घटना छानविनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो । समितिलाई ५ दिन भित्र प्रतिवेदन बुझाउन समय तोकिएको छ । समितिले आजैबाट […]

सुनसरी महोत्सवमा भोजपुरी कलाकार नआउने भएपछिमा तोडफोड र आगजनी

इनरुवा । सुनसरीको बर्जु गाउँपालिका–६ मा लागेको बर्जु महोत्सवमा भारतका भोजपुरी कलाकार खेसारीलाल यादव नआउने भएपछि तोडफोड र आगजनी भएको छ । आयोजकको पूर्वनिर्धारित कार्यक्रमअनुसार आज कलाकार यादव नआएपछि तोडफोड तथा आगजनी भएको स्थानीय सरोज चौधरीले बताए । आक्रोशित सर्वसाधारणले आयोजकले कार्यक्रमको टिकट बिक्री गरी ठगी गरेको भन्दै महोत्सवमा तोडफोड गरेका हुन् । बर्जु–६ चिमडीस्थित […]

सुनसरीको बर्जु महोत्सव हेर्न गएका दर्शकद्वारा तोडफोड र आगजनी !

काठमाण्डाै - सुनसरीको बर्जु महोत्सवस्थलमा तोडफोड र आगजनी भएको छ । दर्शकको भिडले बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी गरेको हाे । आयोजकले बोलाएको कलाकार नआएपछि बर्जु तालको छेउमा लगाइएको महोत्सवस्थलमा कार्यक्रम हेर्न पुगेका दर्शकको भिडले तोडफोड गरेको हो ।महोत्सव आयोजकले कार्यक्रमस्थलमा आजको लागि भोजपुरी कलाकार खेसरीलालको प्रस्तुति तय गरेको थियो । कार्यक्रममा कलाकार नआएपछि आक्रोसित बनेको भिड तोडफोड र आगजनीमा उत्रिएकाे थियाे। तोडफोडमा उत्रिएकाहरुले चारवटा भारतीय गाडीमा पनि आगजनी गरेका छन् । भिड अनियन्त्रित भएपछ...

कलाकार नआएपछि आगजनी र तोडफोड

विराटनगर– सुनसरीमा आयोजित महोत्सवमा भोजपुरी कलाकार खेशारीलाल यादव नआइदिँदा स्थानीयले आगजनी र तोडफोड गरेका छन् । सुनसरीको बर्जु गाउँपालिका–६ स्थित चिमडीमा आयोजना गरिएको महोत्सवमा कलाकार यादव नआउँदा आक्रोशित बनेका स्थानीयले आगजनी र तोडफोड गरेका हुन् । मंगलबार महोत्सवको अन्तिम दिन भोजपुरी कलाकार यादवको पूर्वनिर्धारित सांगीतिक कार्यक्रम रद्द भएपछि आक्रोशित स्थानीयले कार्यक्रमस्थलमा आगजनी र तोडफोड गरेका […]

कलाकार नआएपछि महोत्सव स्थलमा तोडफोड र आगजनी

सुनसरी, माघ ४ । सुनसरीको बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी भएको छ । दर्शकको भीडले बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी गरेको छ । आयोजकले बोलाएको कलाकार नआएपछि बर्जु तालको छेउमा लगाइएको महोत्सव स्थलमा कार्यक्रम हेर्न पुगेका दर्शकको भीडले तोडफोड गरेको हो । महोत्सव आयोजकले कार्यक्रम स्थलमा आजका लागि भोजपुरी कलाकार खेसरीलालको प्रस्तुति तय […]

आयोजकले बोलाएको कलाकार नआएपछि महोत्सव स्थल तोडफोड

सुनसरीको बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी भएको छ । दर्शकको भीडले बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी गरेको छ ।  आयोजकले बोलाएको कलाकार नआएपछि बर्जु तालको छेउमा लगाइएको महोत्सव...

कलाकार नआएपछि बर्जु महोत्सवमा आगजनी, भारतीय गाडी ताेडफाेड

काठमाडौं : सुनसरीको बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी भएको छ। दर्शकको भीडले बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी गरेको हो।आयोजकले बोलाएको कलाकार नआएपछि बर्जु तालको छेउमा लगाइएको महोत्सव स्थलमा कार्यक्रम हेर्न पुगेका दर्शकको भीडले तोडफोड गरेको हो। महोत्सव आयोजकले कार्यक्रम स्थलमा आजको लागि भोजपुरी कलाकार खेसरीलालको प्रस्तुती तय गरेको थियो।कार्यक्रममा कलाकार नआएपछि आक्रोशित भीडले तोडफोड र आगजनी गरेको प्रहरीले जनाएको छ। तोडफोडमा उत्रिएकाहरूले चारवटा भारतीय सवारी साधनमा पनि आगजनी गरेको प्रहरीले जना