सहकारीको रकम ठगी आरोपमा दुई जना पक्राउ

सहकारीको रकम अपचलन गरेको आरोपमा स्याङ्जामा दुई जना पक्राउ परेका छन् । जिल्ला सदरमुकाम पुतली बजारको बाडखोलामा मुख्य कार्यालय रहेको सूर्योदय बचत तथा ऋण सहकारीको सेवा केन्द्रबाट रकम हिनामिना गरेको भन्दै दुई जना पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित सामग्री

बेलायत भागेका सुमेरु सहकारीका पूर्वअध्यक्ष महर्जनविरुद्ध चार अर्बको मुद्दा दायर

सहकारीको रकम ठगी गरेर विदेश भागेका सुमेरु सहकारीका पूर्वअध्यक्ष भरत महर्जनविरुद्ध मुद्दा दायर भएको छ । तीन अर्ब

रविलाई थप १३ दिन हिरासतमा राख्न अनुमति

सहकारीको रकम ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई १३ दिन हिरासतमा राखिने भएको छ।

सूर्यदर्शन सहकारीका पूर्वसचिव दक्षिणकालीबाट पक्राउ

२ भदौ, काठमाडौं । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम ठगी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उक्त सहकारीका पूर्वसचिव समेत रहेका ४८ वर्षीय अनुज नकर्मी छन् । उनलाई शुक्रबार काठमाडौंको …

संसदीय समितिको टीओआर टुंग्याउन कार्यदलको बैठक बस्दै

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम ठगी गरेको विषयमा छानबिनका लागि गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन कार्यदलको बैठक बस्दै छ ।

संसदीय समितिको टीओआर टुंग्याउन कार्यदलको बैठक बस्दै

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम ठगी गरेको विषयमा छानबिनका लागि गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन कार्यदलको बैठक बस्दै छ ।

प्रतिनिधिसभाको बैठकमा संसदीय छानबिन समिति गठनको कांग्रेसको माग कायमै

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको रकम ठगीका सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग कायमै राखेको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सहकारीको रकम ठगी प्रकरणमा जोडिएको विषयमा संसदीय छानबिन समिति गठन गरिनुपर्ने माग दोहोर्‍याउनुभयो । संसदबाट कसैलाई दोषी करार गर्न नपाइने र निर्दोष …

करोड घुस काण्डमा प्रशासकीय अधिकृत कार्यालयबाटै पक्राउ

पर्वत : ठगीको आरोपमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालयको टोलीले आज दिउँसो पराजुलीलाई कार्यालयबाटै पक्राउ गरेको हो। प्रमुख प्रशासकीय अधिकृत पराजुली कास्कीको सहकारी रजिस्ट्रारको कार्यालय पोखरामा सेवारत हुँदा सहकारीको रकम ठगी प्रकरणमा मुछिएका थिए। सहकारी रजिस्ट्रार रहेका बेला निजले मित्रमिलन बचत तथा ऋण सहकारीको कार्यक्षेत्र विस्तार गर्ने क्रममा घूस लिएको आरोप थियो।कास्की प्रहरीको अनुरोधमा पर्वत प्रहरीले निजलाई