कर्मचारीबाटै सहकारीको १८ लाख हिनामिना

चोरीको नाटक गरी सहकारीको रकम हिनामिना गरेको अभियोगमा प्रहरीले सहकारीकै कर्मचारी पक्राउ गरेको छ । पक्राउ

सम्बन्धित सामग्री

सहकारीको रकम हिनामिना गर्नेलाई कारबाही गरियोस् : सांसद दिपक गिरी

१८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसद दिपक गिरीले जुनसुकै दलमा लागेको र जतिसुकै शक्तिशाली भएपनि सहकारीको रकम हिनामिना गर्नेलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले ‘ग्यालेक्सी टिभीको अध्यक्ष रहेको जिबी राइ समूहले पोखराका १८ हजार बढी बचतकर्ताको एक अर्ब ३५ करोड हिनामिना गरेको निष्कर्ष […]

सहकारीको रकम हिनामिना मुद्दाको अन्तिम बहसमा सरकारी वकिल गायव !

नेपालगञ्ज – सहकारीको रकम हिनामिना मुद्दाको अन्तिम बहसमा सरकारी वकिल गायव भएका छन्। सहकारी वित्तिय संस्था लिमिटेड नेपालगञ्जको रकम हिनामिना मुद्दाको आइतबारको अन्तिम सुनुवाईमा सरकारी वकिल गायव भएका हुन्। पीडित संघर्ष समितिका सहसंयोजक आशुतोष शुक्लाका अनुसार, चार वर्षदेखिको मुद्दाको पुस ३ गतेदेखि लगातार बहस भइरहेको थियो। आइतबार अन्तिम थियो। यही दिन सरकारी वकिल उपस्थित भएनन्। […]

श्रीमान्–श्रीमती मिलेर सहकारीको १० अर्ब हिनामिना

शिव शिखर सहकारीको कुल १४ अर्ब निक्षेप हिनामिना भएकोमा पूर्वअध्यक्ष केदारनाथ शर्मा र श्रीमती गीताले मात्र करिब १० अर्ब दुरुपयोग गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष भक्तपुरमा केन्द्रीय कार्यालय रही देशका विभिन्न सहरमा...

सहकारीको करोडौँ हिनामिना गर्ने कारागार चलान

मलंगवा : सर्लाही सदरमुकाम मलंगवामा रहेको सुविधा बचत तथा ऋण सहकारी संस्थाको २४ करोड ५९ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा चारजना पुर्पक्षका लागि कारागार चलान भएका छन्।सहकारी संस्थामा रकम हिनामिना मुद्दामा संस्थाका प्रबन्धक दीपकलाल अमात्य, खजाञ्ची निर्मलकुमार श्रेष्ठ, फिल्ड सहायक कामेश्वरप्रसाद सिंह र उमेशप्रसाद अधिकारीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश जारी गरेको सर्लाही जिल्ला अदालत, मलंगवाले जनाएको छ।सर्वसाधारणले राखेको पैसा हिनामिना गर्ने ती चारजनालाई सर्लाही जिल्ला अदालतका ६ नम्बर बेन

रास्वपा सांसदमाथि सहकारीको लाखौं हिनामिना आरोप

२९ पुस, पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सांसद बनेका डा. ढाकाकुमार श्रेष्ठमाथि पोखराको एक सहकारीको झण्डै एक करोड रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ । श्रेष्ठले आफू अध्यक्षबाट हट्दै गर्दा नयाँ कार्यसमितिलाई हिसाब नबुझाई जिम्मेवारीबाट पन्छिएको आरोप लागेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनेका श्रेष्ठ कात्तिक ९ गतेसम्म पोखरा रत्नचोकस्थित साथी किसान […]

सहकारीको एक करोड ९० लाख हिनामिना गरेको आरोपमा दुईजना पक्राउ

४ फागुन, विराटनगर। मोरङको एक सहकारीको एक करोड ९० लाखभन्दा बढी हिनामिना गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । धनपालथान गाउँपालिका–४ कर्सियामा रहेको नमुना सहकारी संस्थाको एक करोड ९० लाख रूपैयाँ घोटाला आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनपालथान-४ का ६० वर्षीय सविलाल राजवंशी र धनपालथान–६ का ५५ वर्षीय […]

सहकारीको रकम हिनामिना गरेको आरोपमा २ जना पक्राउ

मोरङ – मोरङको धनपालथान गाउँपालिकास्थित एक सहकारीमा २ करोड रुपैयाँ बराबरको हिनामिना भएको खुलेको छ। गाउँपालिकाको कर्सियामा अवस्थित नमुना सहकारीमा सेयर सदस्य रहेका लेखापाल र सह–लेखापालको समझदारीमा आर्थिक हिनामिना भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार आर्थिक हिनामिना गरेको आरोपमा ६० वर्षीय लेखापाल सविलाल राजवंशी र […]

सहकारीको ६२ लाख हिनामिना गर्ने फरार आरोपी पक्राउ

सहकारी खोलेर साढे ६२ लाख रुपैयाँ हिनामिना गरेर फरार भएका आरोपमा प्रकाश श्रेष्ठ पक्राउ परेका छन् ।

सहकारीको ५ करोड हिनामिना मुद्दामा ४ कर्मचारी पुर्पक्षका लागि थुनामा

दाङ जिल्ला अदालतले सहकारीको पाँच करोड बढी रकम हिनामिना मुद्दामा चार जना कर्मचारीलाई पुर्पक्षका लागि थुनामा पठाएको छ।