हुम्लाको सिमकोटको अध्यक्षमा माओवादीका विजय भण्डारी विजयी

३ जेठ, हुम्ला । हुम्लाको सिमकोट गाउँपालिकामा माओवादी केन्द्रका विजय भण्डारी (प्रतिरोध) निर्वाचित भएका छन् । भण्डारी १४२५ मतान्तरले विजयी भएका छन् । उनले २८८२ मत ल्याए । उनका निकटम प्रतिद्वन्द्वी एमालेका महेन्द्रबहादुर शाही (अविराम) ले १९६९ मत पाए । विजय भण्डारी र महेन्द्रबहादुर शाही जनयुद्धका सहयात्रीसमेत हुन । शाही स्थानीय तह निर्वाचनअघि मात्रै एमाले […]

सम्बन्धित सामग्री

एमाले कोशी अध्यक्षमा घनश्याम खतिवडा विजयी

नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन्। खतिवडा ८२ मतान्तरले अध्यक्षमा विजयी भएका हुन्।...

चिकित्सक संघ नारायणीको अध्यक्षमा डा गुप्ता विजयी

वीरगंज : नेपाल चिकित्सक संघ नारायणी शाखाको अध्यक्षमा डा मनोज गुप्ता विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी डा सुमन प्रसादलाई १२६ मतान्तरले पराजित गर्दै गुप्ता अध्यक्षमा विजयी भएका हुन्। अध्यक्षमा विजयी भएका गुप्ताले २०५ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी सुमन प्रसादले ७९ मत मात्रै पाए। नेपाल चिकित्सक संघ नारायणी शाखाको १०…

एन्फा अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी

अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी भएका छन्। सोमबार भएको निर्वाचनमा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई हराउँदै नेम्वाङ विजयी भएका हुन्।...

म्याग्दीको धवलागिरिको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

३ जेठ, काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका प्रेमप्रसाद पुन अध्यक्षमा विजयी भएका हुन् । पुनले ३१२३ मत पाएर विजयी भए । उनका प्रतिस्पर्धी नेकपा एमालेकी थमसरा पुनले २५४८ मत पाइन् । उपाध्यक्षमा भने माओवादी केन्द्र विजयी भएको छ । माओवादीका रेशम पुनमगर उपाध्यक्षमा विजयी भएका हुन् । […]

बाँफिकोटको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्षमा नेपाली कांग्रेसका जनककुमार बाँठा विजयी भए । माओवादी केन्द्रका चन्द्रबहादुर केसीलाई ३१ मतको...

हुम्लाको नाम्खा गाउँपालिका अध्यक्षमा माओवादी विजयी

२ जेठ, काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा मावादीका प्रेमबहादुर लामा विजयी भएका छन् । लामाले १४६६ मत ल्याए । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सूर्यबहादुर लामाले ६६२ मत ल्याए । यस्तै उपाध्यक्षमा कांग्रेसका तक्दीर लामा विजयी भएका छन् । उनलले १०९४ मत ल्याए । […]

मकवानपुरको इन्द्रसरोबरको अध्यक्षमा एमाले विजयी

मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका  देवकृष्ण पुडासैनी शर्मा विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा एमालेका देवकृष्ण पुडासैनी शर्मा विजयी हुँदा उपप्रमुखमा एमलेकै उमाकुमारी लामाले विजयी भएकी हुन् । प्रमुखमा निर्वाचित पुडासैनीले ३ हजार ७२२ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका विश्व लामाले ३ हजार ४७२ मत प्राप्त गरेका छन् । यस्तै उपप्रमुखमा एमालेकी लामाले ३ हजार ७२५ मत प्राप्त गर्दा उपप्रमुखमा नेपाली काँग्रेसकी निर्मला रुम्बा ३ हजार ६५६ मत

थासाङको अध्यक्षमा एमाले, उपाध्यक्षमा काँग्रेस विजयी

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । आइतबार सम्पन्न मतगणनामा गाउँपालिका अध्यक्षमा एमालेका प्रदीप गौचनले एक हजार १४४ मत ल्याएर विजयी भए । उपाध्यक्षमा नेपाली काँग्रेसका सोमल हिराचनले एक हजार ११२ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अध्यक्षमा काँग्रेसका उम्मेदवार बालकुमारी […]

एमाले स्याङ्जाको अध्यक्षमा गैह्रे विजयी

नेकपा एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे ‘पारस’ विजयी भएका छन् । गैह्रेले ४४० मत ल्याएर संघीय सांसद नारायण मरासिनीलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् । पारस नेता रामबहादुर थापा...

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन्। उनी प्रतिस्पर्धी कमल थापाभन्दा २०० मत बढी ल्याएर विजयी भएका हुन्। राप्रपा केन्द्रीय सदस्यका उम्मेदवार रवीन्द्रप्रताप शाहले विजेता लिङ्देनले एक हजार ८१७ मत ल्याएर राप्रपा अध्यक्षमा विजयी भएको जानकारी दिए। अर्का अध्यक्ष उम्मेदवार थापाले भने एकहजार ६१७ मतमात्रै पाए। निर्वाचन समितिका अनुसार अध्यक्ष मतदानमा […]