काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डा. गोविन्द केसीको माग पूरा गर्न दबाब दिँदै पटक पटक संघीय संसद अवरुद्ध गर्यो। कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको विधेयक प्रतिस्थापनको नामम तोडमोड गर्न नदिने भन्दै कांग्रेसले सडक र सदन ततायो। डा. केसीको जीवनरक्षाको माग गर्दै सडकमा उत्रिएको कांग्...