देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ। #deshsancharsanjha
सुर्खेत । कर्णालीमा उपसभामुख चयनका लागि छलफल गरिँदैछ । तर नेकपा (माओवादी केन्द्र)को भागमा परेको उपसभामुख पदमा को उम्मेदवार बन्छन् भन्ने विषयमा अहिलेसम्म टुंगो लागेको छैन । नेकपा एमालेबाट नन्दा गुरुङ सभामुख बन्दा उपसभामुख पनि महिलालाई बनाइएको
प्रदेशमा दलबाट निर्वाचित प्रदेशसभा सदस्यहरूले मुख्यमन्त्री तथा मन्त्रालयमा नजर लगाइरहेका छन् । त्यस्तै केन्द्रको समीकरणको टुङ्गो नलागेकाले दलहरूबाट सभामुखका आकांक्षीहरूको टुङ्गो लाग्न सकेको छैन ।
१८ पुस, हेटौंडा । बागमती प्रदेशमा दोस्रो कार्यकालको पहिलो अधिवेशन सोमबारदेखि सुरु भएको छ । पहिलो बैठकले सभामुख र उपसभामुखको निर्वाचन मिति तय गरेको छ । २८ पुसमा सभामुख र २९ पुसमा उपसभामुखको निर्वाचन २९ पुसमा तोकिएको छ । तर सत्तारुढ दलहरुबीच मुख्यमन्त्री, सभामुख लगायतका पदको बाँडफाँट भइसकेको छैन । प्रदेश सरकारको नेतृत्वमा नेकपा एमाले, […]
काठमाडौं । एमालेले प्रधानमन्त्री माओवादीलाई छोड्दा आफूले राष्ट्रपति लिने सहमति गरेको छ । एमाले र माओवादीबीच राष्ट्रपति एमालेलाई दिने सहमतिसँगै एमालेबाट भावी राष्ट्रपति को बन्ला भन्ने चर्चा सुरु भएको छ । एमाले र माओवादीबीच २०७४ कै जस्तो मोडलमा राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादी केन्द्रले लिने सहमति भएको छ । भने सभामुख पद प्रधानमन्त्रीसँगै आलोपालो गर्ने […]
काठमाडौं, पुस ११ । एमालेले प्रधानमन्त्री माओवादीलाई छोड्दा आपूmले राष्ट्रपति लिने सहमति गरेको छ । एमाले र माओवादीबीच राष्ट्रपति एमालेलाई दिने सहमतिसँगै एमालेबाट भावी राष्ट्रपति को बन्ला भन्ने चर्चा सुरु भएको छ । एमाले र माओवादीबीच २०७४ कै जस्तो मोडलमा राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादी केन्द्रले लिने सहमति भएको छ । भने सभामुख पद प्रधानमन्त्रीसँगै […]
काठमाडौं । एमालेले प्रधानमन्त्री माओवादीलाई छोड्दा आपूmले राष्ट्रपति लिने सहमति गरेको छ । एमाले र माओवादीबीच राष्ट्रपति एमालेलाई दिने सहमतिसँगै एमालेबाट भावी राष्ट्रपति को बन्ला भन्ने चर्चा सुरु भएको छ । एमाले र माओवादीबीच २०७४ कै जस्तो मोडलमा राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादी केन्द्रले लिने सहमति भएको छ । भने सभामुख पद प्रधानमन्त्रीसँगै आलोपालो गर्ने […]
The post एमालेबाट को बन्ला राष्ट्रपति ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौँ- नयाँ सरकार गठनसँगै प्रमुख दलका नेताहरूको ध्यान पावर सेयरिङका विषयतिर गएको छ । दलहरूबीच सरकार गठनको विषयमा ठोस छलफल भइसकेको छैन । निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका नाम मंगलबार सार्वजनिक गरेसँगै निर्वाचन प्रक्रिया पूरा हुनेछ । त्यसपछि मात्र दलहरू सरकार गठनमा औपचारिक रूपमा छलफलमा जुट्नेछन् । नयाँ सरकार गठन भएपछि मात्र राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, […]