काठमाडौँ । सभामुख र उपसभामुख पद खाली गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ताहरू किशोर पौडेल र अनुपम भट्टराईले सर्वोच्च अदालतमा रिट दायर गर्दै प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्ता हुने अघिल्लो दिनबाट सभामुख र उपसभामुख पद पनि रिक्त भएको दाबी गरेका हुन् । सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालले कार्यकाल सकिँदा पनि […]