बागमती : सभामुख र उपसभामुखको उम्मेदवारी दर्ता २८ पुसमा

बागमती प्रदेश सभाको सभामुख र उपसभामुख पदको निर्वाचनको लागि यही पुस २८ गते बिहान उम्मेदवारी दर्ता गर्न समय निर्धारण गरिएको प्रदेशसभा सचिवालयले आज जनाएको छ। सभामुख र उपसभामुख पदको निर्वाचनको कार्यसूची...

सम्बन्धित सामग्री

बागमतीको सभामुखमा तीनजनाको उम्मेदवारी, भोलि मतदान हुने

काठमाडौं : बागमती प्रदेशसभाको सभामुख पदका लागि जम्मा तीन जनाको उम्मेदवारी पेरको छ।सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका भुवनकुमार पाठकले उम्मेदवारी दर्ता गराएका छन्। उनको प्रस्तावकमा नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र समर्थकमा नेकपा माओवादी केन्द्रका युवराज दुलाल छन्।नेपाली कांग्रेसको तर्फबाट शिवराज अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्। अधिकारीको प्रस्तावकमा कुन्दनराज काफ्ले र समर्थकमा रामकृष्ण चित्रकार छन्।यसैगरी, नेपाल मजदुर किसान पार्टी नेमकिपाकी सिर्जना स

बागमती प्रदेश सभामुखका लागि तीनजनाको उम्मेदवारी दर्ता

मकवानपुर– बागमती प्रदेशसभाको सभामुख पदका लागि जम्मा तीन जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का भुवनकुमार पाठकले उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा नेकपा (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलिया र समर्थकमा नेकपा (माओवादी केन्द्र) का युवराज दुलाल छन्। नेपाली कांग्रेसको तर्फबाट शिवराज अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् […]

बागमती प्रदेश: सभामुखका लागि तीनजनाको उम्मेदवारी

काठमाडाैँ- बागमती प्रदेशसभाको सभामुख पदका लागि जम्मा तीन जनाको उम्मेदवारी पेरको छ। सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भुवनकुमार पाठकले उम्मेदवारी दर्ता गराएका छन्। उनको प्रस्तावकमा नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र समर्थकमा नेकपा माओवादी केन्द्रका युवराज दुलाल रहेका छन्। नेपाली कांग्रेसको तर्फबाट शिवराज अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्। अधिकारीको प्रस्तावकमा कुन्दनराज […]

सत्ता गठबन्धनबाट बागमतीको सभामुखमा पाठकको उम्मेदवारी दर्ता

मकवानपुर । बागमती प्रदेशको सभामुख पदका लागि राप्रपाका भुवन कुमार पाठकले मनोनयन दर्ता गरेका छन् । बिहीबार प्रदेशसभा सचिवालय हेटौंडामा उपस्थित भएर पाठकले सभामुख पदमा मनोनयन दर्ता गरेका हुन् । उनले एमालेका सांसद जगन्नाथ थपलियाको प्रस्ताव

नेमकिपाद्वारा बागमतीको सभामुखमा उम्मेदवारी दर्ता

हेटौंडा : बागमती प्रदेशको सभामुख पदका लागि नेपाल मजदुर किसान पार्टीकी सृजना सायजुले उम्मेदवारी दिएकी छिन्।बिहीबार प्रदेशसभा सचिवालय हेटौंडामा उपस्थित भएर सायजुले सभामुख पदमा उम्मेदवारी दिएकी हुन्। उनलाई नेमकिपाका सांसद सुरेन्द्रराज गोर्साइले प्रस्ताव र गीता काफ्लेको समर्थन गरेका छन्।उनले नेपालको संविधानको धारा १८२ एवम् प्रदेशसभा नियमावली पहिलो संशोधन २०७४ को नियम ७ को उपनियम २ बमोजिम मनोनयन दर्ता गरेकी हुन्। उनी भक्तपुरबाट नेपाकिपाको समानुपातिक कोटाबाट सांसद चुनिएकी हुन्।यता, सत्ता गठबन्धनले राप

बागमतीको सभामुखमा कांग्रेसका अधिकारीको उम्मेदवारी दर्ता

हेटौँडा : बागमती प्रदेशको सभामुखका लागि नेपाली कांग्रेसको तर्फबाट प्रदेश सांसद शिवराज अधिकारीले उम्मेदवारी दर्ता गरेका छन्। सांसद अधिकारीले प्रदेशसभा सचिवालय पुगेर केहीबेर अघि उम्मेदवारी दर्ता गरेका हुन्।उनलाई कांग्रेसको ३७ सांसदको साथ रहेको छ। उनी कांग्रेसको धादिङबाट समानुपातिक सांसद हुन्।यता, सत्ता गठबन्धनबाट राप्रपाका भुवन पाठक सभामुखको उम्मेदवार बनेका निर्णय गरेको छ।सत्ता समीकरण मिलाउने क्रममा गठबन्धनले बागमती प्रदेशमा मुख्यमन्त्री माओवादी, सभामुख राप्रपा र उपसभामुख एमालेले पाउने स

बागमतीको सभामुखमा राप्रपाबाट २ जनाको दाबी, कांग्रेस अलमलमा

बागमती प्रदेशको सभामुखका लागि आज मनोनयन दर्ता हुँदै छ । बागमती प्रदेशसभा सचिवालय हेटौँडामा आज  बिहान उम्मेदवारी दर्ता गर्न समय निर्धारण गरिएको छ ।  प्रदेश सभा सचिवालयले दिएको जानकारी अनुसार बिहीबार प्रदेशसभाका सभामुख पदको

बागमती प्रदेश सभा : सभामुखको उम्मेदवारी दर्ता आज

हेटौंडा : बागमती प्रदेशसभा सभामुख चयनका लागि बिहीबार उम्मेदवारी दर्ता हुँदैछ। पुस १८ गते सोमबार बसेको सर्वदलीय बैठकले सभामुखको निर्वाचनका लागि बिहीबार उम्मेदवारी दर्ता गर्ने निर्णय गरेको थियो। सभामुखको निर्वाचनको प्रक्रिया पुस २७ गते नै सुरु गर्ने निर्णय गरे पनि त्यसलाई संशोधन गरी एक दिन पछि सारिएको थियो। बागमती प्रदेशसभाका सचिव कृष्णहरि खड्काले सभामुखको निर्वाचनका लागि बिहीबार बिहान १०ः३० बजेदेखि २ बजेसम्ममा मनोनयन दर्ता गराउने कार्यतालिका रहेको जानकारी दिए।सभामुख चयनका

बागमती : सभामुख र उपसभामुखको उम्मेदवारी दर्ता पुस २८ गते

मकवानपुर। बागमती प्रदेशसभाको सभामुख र उपसभामुख पदको निर्वाचनको लागि यही पुस २८ गते बिहान उम्मेदवारी दर्ता गर्न समय निर्धारण गरिएको प्रदेशसभा सचिवालयले आज जनाएको छ ।

बागमती : सभामुख र उपसभामुखको उम्मेदवारी दर्ता गर्न समय निर्धारण

मकवानपुर– बागमती प्रदेशसभाको सभामुख र उपसभामुख पदको निर्वाचनको लागि यही पुस २८ गते बिहान उम्मेदवारी दर्ता गर्न समय निर्धारण गरिएको प्रदेशसभा सचिवालयले आज जनाएको छ । सभामुख र उपसभामुख पदको निर्वाचनको कार्यसूची अनुसार, पुस २८ गते बिहान १०ः३० बजेदेखि २ बजेसम्म आ–आफ्नो उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरिएको छ । यसैगरी, उक्त दिनको २ः३० बजेदेखि […]