गण्डकीमा सभामुख र उपसभामुख बन्न दौडधुप

पोखरा । प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिन भित्र सभामुख र उपसभामुखको निर्वाचन भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार गण्डकीमा माघ ३ गते भित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्छ ।  गण्डकीमा

सम्बन्धित सामग्री

कर्णाली प्रदेश सभामुख र उपसभामुख सवार गाडी दुर्घटना

कर्णाली प्रदेशका सभामुख र उपसभामुख सवार गाडी बागलुङमा दुर्घटनामा परेको छ।

सुदूरपश्चिममा सभामुख छान्ने आज अन्तिम दिन

काठमाडौँ–सुदूरपश्चिम प्रदेश सभाको सभामुख र उपसभामुख चयनका लागि आज समय सीमा सकिदैछ। संविधानले दिएको समय सीमा आज सकिने भएपनि अहिलेसम्म प्रदेश सभाले सभामुख र उपसभामुख पाउन सकेको छैन। प्रदेश सभामा दुई पटक भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसक्दा सभामुख चयन हुन नसकेको हो। सभामुख चयन हुन नसक्दा प्रदेश सभाले उपसभामुख पनि पाउन […]

को बन्ला कर्णालीको सभामुख ?

कर्णाली प्रदेशसभाको दोस्रो बैठकले सभामुख र उपसभामुख चयनको मिति तय गरेसँगै भावी सभामुखका बारेमा चर्चा हुन थालेको छ ।

बागमती : सभामुख र उपसभामुखको उम्मेदवारी दर्ता २८ पुसमा

बागमती प्रदेश सभाको सभामुख र उपसभामुख पदको निर्वाचनको लागि यही पुस २८ गते बिहान उम्मेदवारी दर्ता गर्न समय निर्धारण गरिएको प्रदेशसभा सचिवालयले आज जनाएको छ। सभामुख र उपसभामुख पदको निर्वाचनको कार्यसूची...

सभामुख र उपसभामुख पद खाली गराउन रिट दायर

काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको पद खाली गनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा बिहीबार रिट दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन मन्त्रालय र संघीय संसद् सचिवालयलाई विपक्षी बनाई अधिवक्ताहरू किशोर पौडेल, जगन्नाथ दुलाल र अनुपम भट्टराईले सो रिट दायर गर्नु भएको हो । संसद्को अवधि समाप्त भइसकेपछि […]

सभामुख सापकोटा र उपसभामुख भुसालविरुद्धको मुद्दाको सुनुवाइ आज

काठमाडौं : सभामुख अग्नि सापकोटा र उपसभामुख पुष्पा भुसालविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज सुनुवाइ हुने भएको छ। बिहीबार परेको रिटमाथि सुनुवाइका लागि शुक्रबार पेसी तोकिइसकेको छ।अधिवक्ताहरु किशोर पौडेल र अनुपम भट्टराईले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाउने अघिल्लो दिन नै सभामुख सापकोटा र उपसभामुख भुसालको पदावधि सकिएको दाबी गर्दै रिट दायर गरेका हुन्।संविधानले र विगतको अभ्यासले पनि प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी दर्ता हुने अघिल्लो दिनबाट सभामुख र उपसभामुख पद पनि रिक्त

सभामुख र उपसभामुखको पद खाली गराउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ । सभामुख र उपसभामुख पद खाली गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ताहरू किशोर पौडेल र अनुपम भट्टराईले सर्वोच्च अदालतमा रिट दायर गर्दै प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्ता हुने अघिल्लो दिनबाट सभामुख र उपसभामुख पद पनि रिक्त भएको दाबी गरेका हुन् । सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालले कार्यकाल सकिँदा पनि […]

उपसभामुख नै पार्टीको केन्द्रीय समितिमा

सभामुख र उपसभामुख बन्न सांसद हुनुपर्छ। तर, जब कुनै पार्टीको सांसद सभामुख वा उपसभामुख निर्वाचित हुन्छ तब तत्कालै दलीय आवद्धताबाट अलग हुनुपर्छ। संसद्को साझा नेता बन्नुपर्छ। संघीय संसद्देखि प्रदेशसभाको अभ्यास र परम्परा यही हो। तर, मधेस प्रदेशकी उपसभामुखले भने यस व्यवस्थाको उल्लंघन गरेकी छन्।मधेस प्रदेशकी उपसभामुख उपमा देव जसपाको केन्द्रीय समितिमा बसेकी छन्। वीरगन्जमा सम्पन्न जसपाको केन्द्रीय कार्यसमितिको निर्णयलाई आइतबार जारी गरिएको परिपत्रमा देवको नाम केन्द्रीय सदस्यको ६७ नम्बरमा राखिएको छ।संघीय प

गठबन्धन दललाई सभामुख र उपसभामुख भागवण्डा गरेर लिन नैतिकताले दिँदैन : एमाले

नेकपा एमालेले सत्ता गठबन्धन दललाई सभामुख र उपसभामुख भागवण्डा गरेर लिन नैतिकताले नदिने बताएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा उपसभामुखको निर्वाचन प्रक्रिया सहभागी हुँदै एमाले सांसद शान्ता चौधरीले संवैधानिक व्यवस्थाको हिसावले पनि उपसभामुख प्रतिपक्ष दललाई दिनुपर्ने बताइन् ।उनले भनिन्– ‘नेपालको संविधानको धारा ९१ अनुसार प्रतिनिधि सभाको सभामुख र उपसभामुख मध्ये एकजना महिला हुनेगरी गर्नुपर्छ र फरक फरक दलको प्रतिनिधि हुनुपर्छ भन्ने व्यवस्था गरिएको छ । हाल गठबन्धन दलको सरकार चलेको अवस्