१७ महिनापछि क्याम्प नोउमा ३० हजार दर्शक

एजेन्सी। बार्सिलोनाले आज घरेलु मैदान क्याम्प नोउमा रियाल सोसिडाडविरुद्धको खेलबाट ला लिगाको नयाँ सिजन सुरु गर्दैछ। कोभिड–१९ का कारण ७ मार्च २०२० देखि बन्द रंगशालामा खेलेको बार्सिलोनाले आज क्याम्प नोउमा २९ हजार ८०३ दर्शक प्रवेश दिनेछ। रंगशाला क्षमताको ३० प्रतिशत दर्शकलाई प्रवेश दिने भएकाले १७ महिनापछि बार्सिलोनाले पहिलोपटक समर्थकमाझ खेल्नेछ। आजको लागि ८५ प्रतिशतभन्दा धेरै टिकट बिक्री भइसकेको छ।

सम्बन्धित सामग्री

एकदिवसीय विश्वकप: भारतले पाकिस्तानलाई ७ विकेटले हरायो - NepaliPatra

एजेन्सी । एकदिवसीय विश्वकप अन्तर्गत भारतले सहज जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको हो । अहमदावादस्थित १ लाख ३० हजार बढी दर्शक क्षमता भएको नरेन्द्र मोदी स्टेडियममा पाकिस्तानले दिएको १९२ रनको लक्ष्य भारतले ३०.३ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो । भारतका लागि कप्तान रोहित शर्माले ६३ बलमा ८६ […]

टिकटकमा निर्वाचनको सन्देशमूलक भिडियोको भ्यूज ५० लाख भए ५० हजार पुरस्कार दिइने

काठमाडौँ। निर्वाचन आयोगले निर्वाचनको सन्देशमूलक भिडियोलाई टिकटक बनाएर ५० लाख दर्शक ‘भ्यूज’ पुर्‍याउनेलाई ५० हजार पुरस्कार दिने भएको छ। त्यस्तै, ३० लाख भ्यूज पुर्‍याउनेलाई ३० हजार र २० लाख भ्यूज पुर्‍याउनेलाई २० हजार रूपैयाँ पुरस्कार दिने पनि आयोगले जनाएको छ।

टिकटक  बनाएर यसरी जित्नुहाेस् ५० हजार पुरस्कार

काठमाडौं- निर्वाचन आयोगले निर्वाचनको सन्देशमूलक भिडियोलाई टिकटक बनाएर ५० लाख दर्शक ‘भ्युज’ पुर्‍याउनेलाई ५० हजार पुरस्कार दिने भएको छ ।  ३० लाख भ्युज पुर्‍याउनेलाई ३० हजार र २० लाख भ्युज पुर्‍याउनेलाई २० हजार रूपैयाँ पुरस्कार दिने पनि आयोगले जनाएको छ । टिकटक भने आयोगले नै बनाए...

टिकटक  बनाएर यसरी जित्नुहाेस् ५० हजार पुरस्कार

काठमाडौं- निर्वाचन आयोगले निर्वाचनको सन्देशमूलक भिडियोलाई टिकटक बनाएर ५० लाख दर्शक ‘भ्युज’ पुर्‍याउनेलाई ५० हजार पुरस्कार दिने भएको छ ।  ३० लाख भ्युज पुर्‍याउनेलाई ३० हजार र २० लाख भ्युज पुर्‍याउनेलाई २० हजार रूपैयाँ पुरस्कार दिने पनि आयोगले जनाएको छ । टिकटक भने आयोगले नै बनाए...

जब स्टेडियममा रुख रोपियो... :: Pahilopost.com

अस्ट्रियाको ४९ वर्ष पुरानो एक स्टेडियमले अनौठो र पर्यावरण सुधारसँग सम्बन्धित पहल गरेको छ। यो स्टेडियममा करिब ३०० रुखहरु रोपिएको छ। सन् १९६० को दशकमा ठूला प्रतियोगिताहरुसमेत हुने यस मैदानमा पछिल्लो समय कुनै पनि खेल गतिविधि भएका थिएनन्। ३० हजार दर्शक क्षमता भएको मैदानको बीचमा अहिले करिब ३०० रुखहरु

जुत्ता मेलामा उपभोक्ताको उत्साहजनक सहभागिताः आयोजक

१५ पुस, काठमाडौं । गत शुक्रबारबाट काठमाडौँको भृकुटीमण्डपमा शुरु भएको जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनीमा दर्शक तथा उपभोक्ताको उत्साहजनक सहभागिता देखिएको आयोजकले जनाएकाे छ । शनिबार ३० हजार भन्दा बढीले अवलोकन गरेको …