एकदिवसीय विश्वकप: भारतले पाकिस्तानलाई ७ विकेटले हरायो - NepaliPatra

एजेन्सी । एकदिवसीय विश्वकप अन्तर्गत भारतले सहज जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको हो । अहमदावादस्थित १ लाख ३० हजार बढी दर्शक क्षमता भएको नरेन्द्र मोदी स्टेडियममा पाकिस्तानले दिएको १९२ रनको लक्ष्य भारतले ३०.३ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो । भारतका लागि कप्तान रोहित शर्माले ६३ बलमा ८६ […]

सम्बन्धित सामग्री

एकदिवसीय विश्वकप : न्यूजिल्याण्डको लगातार तेस्रो जित

एजेन्सी – आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा न्यूजिल्याण्डले लगातार तेस्रो जित निकालेको छ । उसले पहिलो खेलमा इंग्ल्याण्डलाई ९ विकेट तथा दोस्रो खेलमा नेदरल्याण्ड्सलाई ९९ रनले हराएको थियो । तेस्रो खेलमा बंगलादेशलाई न्यूजिल्याण्डले आठ विकेटले हरायो । शुक्रबार चेन्नईमा भएको खेलमा बंगलादेशले प्रस्तुत गरेको २ सय ४६ रनको लक्ष्य न्युजिल्याण्डले २ विकेट गुमाएर ४२.५ ओभरमा पछ्यायो […]

विश्वकप क्रिकेट : इंग्ल्यान्डले बंगलादेशलाई १३७ रनले हरायो

भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता, २०२३ अन्तर्गत आज सम्पन्न खेलमा इंग्ल्यान्डले बंगलादेशलाई पराजित गरेको छ । इंग्ल्यान्डले  बंगलादेशलाई १ सय ३७ रनले हराएको हो ।

बंगलादेशले अफगानिस्तानलाई  ६ विकेटले हरायो

काठमाण्डौ – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हराएको छ । भारतको धर्मशालामा अफगानिस्तानले दिएको १ सय ५७ रनको सामान्य लक्ष्य बंगलादेशले ३४ ओभर ४ बलमा ४ विकेट गुमाएर भेटायो । बंगलादेशको जितमा नजमुल होसाइन शान्तोले नटआउट ५९ र मेहदी हसन मिराजले ५७ रन बनाए ।  अफगानिस्तानका फैजल हक फारुकी, नवीन उलहक र अजमतुल्लाह ओमरजाईले एक/एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अफागानिस्तान ३७ ओभर २ बलमा १ सय ५६  रनमा अलआउट भयो । उसका लागि रहमानुल्लाह गुरब...

जिम्बावेले वेस्ट इन्डिजलाई हरायो

आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा जिम्बावेले वेस्ट इन्डिजलाई पराजित गरेको छ।

जिम्बावेले वेस्ट इन्डिजलाई हरायो

आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा जिम्बावेले वेस्ट इन्डिजलाई पराजित गरेको छ।

वेस्ट इन्डिजले नेपाललाई १०१ रनले हरायो

आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्र्तगत नेपाल वेस्ट इन्डिजसंग १०१ रनले पराजित भएको छ।

आईसीसी विश्वकप लिग टूमा नामिबियाले पीएनजीलाई हरायो

आईसीसी विश्वकप लिग टू अन्तर्गतको खेलमा नामिबियाले घरेलु टोली पपुवा न्युगिनी  (पीएनजजी)लाई ६१ रनले हराएको छ । पपुवा न्युगिनीको अमिनी पार्कमा बुधबार भएको नामिबियाले दिएको २१५ रनको लक्ष्य पछ्याएको पीएनजीले ४३ ओभर १ बलमा अलआउट हुदै मात्र १५३ रन मात्र बनायो ।आईसीसी एकदिवसीय विश्वकप २०२३ को छनोटका रुपमा रहेको लिग टूको खेलमा नामिबीयाले जित निकाल्दा नेपाललाई घाटा भएको छ । जितसँगै नामिबियाको २२ खेलमा २६ अंक भएको छ । सात टोली सहभागी यस लिग टूको अंक तालिकामा नामिबिया पाचौं स्थानमा रहेको छ ।पीएनजी

विश्वकप क्रिकेटः बंगलादेश पहिलाे पटक वेस्ट इन्डिजलाई हराउन सफल

काठमाडौं । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इन्डिज विरुद्धको खेलमा बंगलादेशले ऐतिहासिक जीत हासिल गरेको छ । सोमबार राति भएको खेलमा बंगलादेशले वेस्ट इन्डिजलाई ७ विकेटले हरायो । विश्वकपमा ...

विश्वकप क्रिकेटः ८ वर्षपछि भारतले अष्ट्रेलियालाई हरायो

काठमाडौंः इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले लगातार दोस्रो खेलमा पनि जीत हासिल गरेको छ । आइतबार राति भएको खेलमा अष्ट्रेलियालाई ३६ रनले हराउँदै भारतले लगातार दोस्रो खेलमा पनि जीत ...

विश्वकप क्रिकेटः इंग्ल्याण्ड र पाकिस्तानको खेलमा बनेका ९ रेकर्ड

काठमाडौंः आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा मंगलबार पाकिस्तानले उपाधि दावेदार इंग्ल्याण्डलाई १४ रनले हरायो । पहिलो खेलमा वेस्ट इन्डिजविरुद्ध १०५ रनमै सेमटिएको पाकिस्तान सोमबार भने उत्कृष्ट प्रदर्शन गर्न सफल भयो । उसले निर्धारित ...