अस्ट्रियाको ४९ वर्ष पुरानो एक स्टेडियमले अनौठो र पर्यावरण सुधारसँग सम्बन्धित पहल गरेको छ। यो स्टेडियममा करिब ३०० रुखहरु रोपिएको छ।
सन् १९६० को दशकमा ठूला प्रतियोगिताहरुसमेत हुने यस मैदानमा पछिल्लो समय कुनै पनि खेल गतिविधि भएका थिएनन्। ३० हजार दर्शक क्षमता भएको मैदानको बीचमा अहिले करिब ३०० रुखहरु