टिकटक  बनाएर यसरी जित्नुहाेस् ५० हजार पुरस्कार

काठमाडौं- निर्वाचन आयोगले निर्वाचनको सन्देशमूलक भिडियोलाई टिकटक बनाएर ५० लाख दर्शक ‘भ्युज’ पुर्‍याउनेलाई ५० हजार पुरस्कार दिने भएको छ ।  ३० लाख भ्युज पुर्‍याउनेलाई ३० हजार र २० लाख भ्युज पुर्‍याउनेलाई २० हजार रूपैयाँ पुरस्कार दिने पनि आयोगले जनाएको छ । टिकटक भने आयोगले नै बनाए...

सम्बन्धित सामग्री

एसवाई बजारको टिकटक प्रतियोगिता, जसले पाए ९ लाखको पुरस्कार

एसवाई बजारले उत्कृष्ट टिकटक बनाउनेलाई ९ लाख रुपैयाँले पुरस्कृत गरेको छ । ४४ सेकेन्डको एसवाई बजारको जिङ्गलमा उत्कृष्ट टिकटक बनाउनेलाई एसवाई बजारले आइतबार पुरस्कृत गरेको हो ।

चलचित्र ‘तिम्रो मेरो साथ’को गीतमा टिकटक बनाउँदा आकर्षक नगद पुरस्कार

काठमाडौं । अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनित चलचित्र ‘तिम्रो मेरो साथ’को गीतमा टिकटक बनाउँदा आकर्षक नगद पुरस्कार जित्न सकिने भएको छ । आगामी पुस २९ गते रिलिज हुने चलचित्रले टिकटक भिडियो प्रतियोगिता आव्हान गरेको छ। निर्माता रमेश एमके पौडेलको निर्देशकिय डेब्यू चलचित्रले तिहारमा रिलिज गरेको ‘रुमालै बाटेर टाई बनाम’ बोलको […]

निर्वाचन सम्बन्धि उत्कृष्ट टिकटक बनाउनेलाई ५० हजार पुरस्कार

काठमाडौं, ६ कात्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रचारप्रसार, आचारसंहिता तथा निर्वाचन शिक्षासम्बन्धि उत्कृष्ट भिडियो बनाउनेलाई ५० हजार पुरस्कार दिइने भएको छ । निर्वाचन आयोगले १ मिनेटसम्मको निर्वाचन प्रयोजनका लागि उत्कृष्ट टिकटक बनाउनेलाई पुरस्कृत गर्ने भएको हो । सहभागी हुने चाहानेले २० सेकेण्डदेखि १ मिनेटसम्मको […]

‘ग्यापु टिकटक हिरोज सिजन २’ को फारम खुल्ला: साढे तीन खालसम्मको पुरस्कार

अनलाइन सपिङ प्लेटफर्म ग्यापुले ‘टिकटक हिरोज सिजन २’ को फारम खुलाएको छ । टिकटक प्रयोगकर्ताले सहभागी हुनका लागि कत्तिक ४ देखि १८ गते भित्र ग्यापुको एपमा गइ निशुल्क फारम भर्न सक्नेछन् । सहभागी टिकटक प्रयोगकर्ताले जुनसुकै किसिमको भिडियो बनाएर आफ्नो टिकटक अकाउन्टमा पोस्ट गर्नुपर्ने हुन्छ । उत्कृष्ठ एक सय जनालाई छनौट गरि प्रतियोगितालाई अघि बढाउने व्यवस्था गरिएको ग्यापुका...

‘के घर के डेरा’को गीतमा टिकटक बनाउँदा आकर्षक नगद पुरस्कार

काठमाडौं । चलचित्र ‘के घर के डेरा’ को शिर्ष गीतमा टिकटक बनाएर आकर्षक नगद पुरस्कार जित्न सकिने भएको छ । हरेक कुरालाई छिटो दर्शकमाझ पुर्‍याउने माध्यम टिकटक बनेको छ । जसले छोटो समयमा रमाइलो तरिकाले हरेक कुरालाई प्रस्तुत गरेको हुन्छ । यसै क्रममा चलचित्रको प्रचार प्रसारका लागी चलचित्र निर्माण टिमले यो माध्यमलाई अब्बल मानेका छन् […]

टिकटक प्रतियोगिताका विजेतालाई टेलिकमले दियो एमआई १२ स्मार्टफोन

नेपाल टेलिकमले सञ्चालन गरेको टिकटक च्यालेन्जका विजेताहरुलाई आज एक कार्यक्रमका बीच पुरस्कार हस्तान्तरण गरिएको छ । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच निमित्त प्रबन्ध निर्देशक झविन्द्र लाल उपाध्याय र निमित्त प्रमुख व्यावसायिक अधिकृत रीना डंगोलले पहिलो स्थान हासिल गर्ने अश्विन परियार र दोस्रो स्थान हासिल गर्ने जानकी बराललाई पुरस्कार हस्तान्तरण...

एमालेबारे टिकटक बनाउनेलाई १ लाखको पुरस्कार

नेकपा एमालेनिकट युवा संघ र साइबर सर्कलले टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ। साइबर सर्कलका अनुसार प्रतियोगितामा प्रथम हुनेले १ लाख, द्वितीय हुनेले ५० हजार र तृतीय हुनेले २५ हजार पुरस्कार पाउनेछन्। नेकपा एमालेको कार्य तथा विचार झल्किने टिकटक भिडिओ प्रतियोगिता आयोजना गर्न लागेको सर्कलले जानकारी दिएको हो। टिकटक भिडिओ चैत २१ देखि २०७९ वैशाख […]

एमालेको विचार झल्किने टिकटक बनाउनेलाई १ लाख पुरस्कार

काठमाडौं, २३ चैत्र । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)बारे टिकटक बनाउनेलाई १ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको छ । एमाले निकट युवासंघ र साइबर सर्कलले टिकटक प्रतियोगिता आयोजना गर्ने भएका हुन् । एमालेको कार्य तथा विचार झल्किने टिकटक भिडियो प्रतियोगिताको आयोजना गर्न लागिएको सर्कल र युवासंघले जनाएको छ । […]

भायानेटको टिकटक च्यालेन्ज, भिडियो बनाउँदा ५० हजार जित्न सकिने

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले ५० हजार रुपैयाँ पुरस्कार रासीको ‘अल्ट्राफाइ टिकटक च्यालेन्ज’ योजना सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना ग्राहकलाई लक्षित गर्दै सबै उमेर समूहले सहभागी जनाउन मिल्ने गरी च्यालेन्ज ल्याएको हो । प्रतियोगितामा सहभागी हुन रचनात्मक र मनोरञ्जनात्मक भिडियोको साथमा भायनेटको आधिकारिक टिकटक एकाउन्टमा भएको आवाज ट्रयाक गर्नुपर्ने छ । आवाज...

'माया पिरेम'मा टिकटक बनाउदा ८ हजारदेखि १ लाखसम्म जित्न सकिने

केही समय अगाडि सार्वजनिक भएको ‘माया पिरेम’ बोलको गीतमा टिकटक बनाउनेले ८ हजारदेखि १ लाख पुरस्कार जित्ने भएका छन्