जुत्ता मेलामा उपभोक्ताको उत्साहजनक सहभागिताः आयोजक

१५ पुस, काठमाडौं । गत शुक्रबारबाट काठमाडौँको भृकुटीमण्डपमा शुरु भएको जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनीमा दर्शक तथा उपभोक्ताको उत्साहजनक सहभागिता देखिएको आयोजकले जनाएकाे छ । शनिबार ३० हजार भन्दा बढीले अवलोकन गरेको …

सम्बन्धित सामग्री

भृकुटीमण्डपमा जारी ‘दसैं जुत्ता मेला’ अन्तिम चरणमा, व्यापार उत्साहजनक

काठमाडौं, ८ असोज । राजधानीको भृकुटीमण्डपमा जारी ‘दसैं जुत्ता मेला’ अन्तिम चरणमा पुगेको छ । गत असोज २ गतेदेखि सुरु भएको उक्त जुत्ता मेलामा स्वदेशी उत्पादनका जुत्ता खरिद गर्नेहरुको भिड लाग्ने गरेको छ । बजारमा आर्थिक मन्दीको असर देखिइरहेको बेलामा पनि आफूहरुले सहुलियत मूल्यमा जुत्ता मेला सञ्चालन गरेकाले ग्राहकहरुको उपस्थिति र विक्री सन्तोषजनक रहेको आयोजक […]

जुत्ता मेलामा ग्राहकहरूको उत्साहजनक सहभागिता

गत शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरूको १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनीमा दर्शक तथा उपभोक्ताको उत्साहजनक सहभागिता देखिएको छ ।