इतर समूहविरुद्ध कांग्रेसको संस्थापन पक्ष आक्रामक

कोइरालाले नेतृत्व गरेको इतर समूहले गठबन्धन, प्रधानमन्त्रीको कार्यशैली र पार्टी नेतृत्वमाथि प्रश्न तेस्र्याएपछि संस्थापन पक्ष प्रतिवादमा  प्रधानमन्त्री र पार्टी सभापतिको भूमिकामा रहेका शेरबहादुर देउवालाई ‘असहयोग’को नीति लिएपछि कांग्रेसको संस्थापन पक्ष इतर...

सम्बन्धित सामग्री

बुटवलमा कांग्रेस नेतृत्वको लागि संस्थापन पक्ष र शेखर समूह मैदानमा

रुपन्देही । १८ महिनादेखि रिक्त रहेको नेपाली कांग्रेस रुपन्देही २ सभापति र सहसचिवका लागि पार्टीभित्रका दुई समूहबीच सहमति नहुँदा निर्वाचन हुने भएको छ । सहमतिको कुरा भइरहेको बेला बुधबार शेखर कोइराला समूहले उम्मेदार सार्वजनिक गरेपछि अर्को समूह थप असन्तुष्ट बनेको छ । रुपन्देही कांग्रेसमा पार्टी संस्थापन समूह बलियो भएपनि बुटवलमा इतर समूह बलियो छ । […]

प्रतिनिधि सभाको बैठक १ बजेसम्मका लागि सर्‍याे

काठमाण्डाै - प्रतिनिधि सभाको बैठक दिउँसो १ बज‍ेसम्मका लागि सरेको छ । नेपाली कांग्रेसको आग्रहमा प्रतिनिधि सभाको बैठक  सारिएको बुझिएको छ । अहिले विश्वास मत दिने नदिने विषयमा कांग्रेस छलफलमा छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा कांग्रेसभित्र विवाद छ । कांग्रेसमा प्रचण्डलाई विश्वासको मत दिने र दिन हुँदैन भन्ने दुवै धार देखिएको छ । विश्वासको मत दिनुपर्ने पक्षमा संस्थापन पक्ष छ । इतर समूह भने प्रतिपक्षमा बस्नुपर्ने अडानमा छ । प्रधानमन्त्री प्रचण्डले हिज...

सुदूरपश्चिम प्रदेश सभापतिमा बलायर र मिश्र भिड्ने

१७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनमा संस्थापन र संस्थापन इतर समूह प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । सहमतिमै प्रदेश कार्यसमिति चयन गर्ने प्रयास सफल नभएपछि दुबै समूह प्यानलसहित प्रतिस्पर्धामा उत्रिने भएका हुन् । संस्थापन समूहले सम्मानजक पद बाँडफाँट गर्न नचाहेपछि सहमति हुन नसकेको संस्थापन पक्षको भनाइ छ । सहमतिकै लागि नेताहरुले उम्मेदवारी मनोनयन […]

काँग्रेसको पौडेल समूहबाट प्रकाशमान ‘अलग’

काठमाडौं, २२ असोज । नेपाली काँग्रेसको संस्थापन पक्ष इतर समूह विभाजित भएको छ । आजबाट पूर्वमहामन्त्री प्रकाशमान सिंह औपचारिक रुपमै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट अलग भएका छन् । मन्त्रिमण्डलमा सूची पठाउँदा पौडेलले बेवास्ता गरेको भन्दै सिंह असन्तुष्ट बनेका हुन् । उनले आफ्नो अलग समूह बनाइरहँदा फरक ढंगले लाग्ने निर्णय लिएको बुझिएको छ । विश्वस्त […]