कांग्रेस प्रदेश सभा अधिवेशन : बाँकेमा संस्थापन पक्ष चार र इतर पक्ष दुई क्षेत्रमा विजयी

बाँकेमा नेपाली कांग्रेसको संस्थापन पक्ष बलियो देखिएको छ। कुल ६ वटा प्रदेश सभा क्षेत्र भएको बाँकेमा चार वटा प्रदेशसभा निर्वाचन क्षेत्रको सभापतिसहित पदाधिकारीमा पार्टी सभापति शेरबहादुर देउवा र दुई वटामा...