सर्लाही क्षेत्र नम्बर चारमा संस्थापन पक्ष विजयी

सर्लाही । क्षेत्र नम्बरमा ४ मा संस्थापन पक्षका क्षेत्रीय सभापतिमा रामआश्रय साह निर्वाचित हुनुभएको छ । बुधबार बिहान सम्पन्न मतगणनामा सभापतिका अर्का उम्मेदवार हरेन्द्र सहनीलाई पराजित गर्दै साह क्षेत्रीय सभापतिमा निर्वाचित हुनुभएको हो । संस्थापन पक्ष ४ नम्बर क्षेत्रमा प्यानल नै भएको छ । संस्थापन पक्षका साहले ५ सय १७ मतका ल्याउँदा संस्थापनइतर पक्षका सहनीले […]

सम्बन्धित सामग्री

गठबन्धनविरुद्ध सर्लाही कांग्रेसको संस्थापन पक्ष

सर्लाहीमा कांग्रेसको संस्थापन पक्षका नेताहरू सत्ता गठबन्धनको विपक्षमा लागेका छन् । कांग्रेसका निवर्तमान सभापतिसहितका नेताहरूले गठबन्धनका उम्मेदवारको विरोध गर्दै अन्य दलका उम्मेदवारलाई जिताउन आग्रह गरेका हुन् ।

सर्लाही कांग्रेस सभापतिमा संस्थापन पक्षका सिंह विजयी

वीरगंजः नेपाली कांग्रेस सर्लाही सभापतिमा संस्थापन पक्षका सुरेन्द्रप्रसाद सिंह विजयी भएका छन्। मतपरिणाम अनुसार एक उपसभापतिबाहेक सबै पदाधिकारीमा संस्थापन पक्ष विजयी भएको छ। सभापतिमा विजयी सिंहले १ हजार ७५८ मत पाए भने संस्थापन इतरका प्रत्यासी लक्ष्मण रायले १ हजार ३७८ मत मात्र पाए। रायभन्दा सिंह ३८० बढी मत ल्याएर विजयी…

कांग्रेस सर्लाहीमा संस्थापन प्यानल विजयी, सभापतिमा सिंह

सर्लाही - नेपाली कांग्रेस सर्लाही सभापतिमा संस्थापन पक्षका सुरेन्द्रप्रसाद सिंह विजयी भएका छन् । आइतबार मध्यराति सार्वजनिक मतपरिणाम अनुसार एक उपसभापतिबाहेक सबै पदाधिकारीमा संस्थापन पक्ष विजयी भएको हो । सभापतिमा विजयी सिंहले १ हजार ७५८ मत पाए भने संस्थापनइतरका प्रत्यासी लक्ष्मण रायले १ हजार ३७८ मत मात्र पाए । रायभन्दा सिंह ...

कांग्रेस सर्लाही सभापतिमा सुरेन्द्रप्रसाद सिंह

नेपाली कांग्रेस सर्लाही सभापतिमा संस्थापन पक्षका सुरेन्द्रप्रसाद सिंह विजयी भएका छन् । आइतबार मध्यराति सार्वजनिक मतपरिणाम अनुसार एक उपसभापतिबाहेक सबै पदाधिकारीमा संस्थापन पक्ष विजयी भएको हो ।

काँग्रेस सर्लाहीमा संस्थापन प्यानल विजयी, सभापतिमा सिंह

नेपाली काँग्रेस सर्लाही सभापतिमा संस्थापन पक्षका सुरेन्द्रप्रसाद सिंह विजयी भएका छन् । आइतबार मध्यराति सार्वजनिक मतपरीणाम अनुसार एक उपसभापतिबाहेक सबै पदाधिकारीमा संस्थापन पक्ष विजयी भएको हो । सभापतिमा विजयी सिंहले १ हजार ७५८ मत पाए भने संस्थापनइतरका प्रत्यासी लक्ष्मण रायले १ हजार ३७८ मत मात्र पाए । रायभन्दा सिंह ३८० बढी मत ल्याएर विजयी भएका हुन् । निर्वाचन समितिका अनुसार ३ हजार २७५ मतमध्ये ३ हजार १७४ मत खसेको थियो ।उपसभापतिमा भने संस्थापनइतरका नवीन अधिकारी १ हजार ४९३ मतसहित विजयी भए । उपसभापतिमै

संस्थापन पक्षले भ्रम फैलाउँदैछ: डा. सिंह

सर्लाही । नेपाली कांग्रेस सर्लाहीको अधिवेशनमा संस्थापन पक्ष हार्ने भएपछि वर्तमान सभापति नागेन्द्रकुमार राय र मधेश प्रदेशका महिला, बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह तथा मन्त्री सिंहकै दाजु संस्थापन पक्षबाट सभापति पदका उम्मेदवार सुरेन्द्र प्रसाद सिंहले आफनो ’boutमा अनावश्यक टिक्का टिप्पणी गरेको नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य डा. अमरेश सिंहले बताएका छन् । […] The post संस्थापन पक्षले भ्रम फैलाउँदैछ: डा. सिंह appeared first on राजधानी राष्ट्रिय दैनिक.

संस्थापन पक्ष चुनाव हार्ने भएपछि सर्लाही कांग्रेसको अधिवेश स्थगित

सर्लाही । सर्लाही कांग्रेसको अधिवेशन अनिश्चित बनेको छ । सर्लाहीको मलंगवा नगरपालिकामा नेपाली कांग्रेस जिल्ला कार्य समितिको सभापति र जिल्ला कार्य समितिको पदाधिकारी सहित ९३ पदका लागि सोमबार हुनुपर्ने मतदान स्थगित भएको हो । कोइराला पक्षका जिल्ला सभापति पदका उम्मेदवार लक्ष्मण रायले वर्तमान सभापति नागेन्द्र कुमार राय र मधेश प्रदेशका महिला, बालबालिका युवा तथा खेलकुदमन्त्री […] The post संस्थापन पक्ष चुनाव हार्ने भएपछि सर्लाही कांग्रेसको अधिवेश स्थगित appeared first on राजधानी राष्ट्रिय दैनिक.

कांग्रेस अधिवेशन : सर्लाही ३ नम्बरसहित दुई क्षेत्रमा संस्थापन विजयी

क्षेत्र नम्बर ३ सहित सर्लाहीमा नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनअन्तर्गत दुई क्षेत्रमा संस्थापन पक्ष विजयी भएको छ। जिल्लाका दुई क्षेत्रमा इतर पक्षले बाजी मारेको छ। शुक्रबार ३ नम्बर क्षेत्रको मत गणना...

काँग्रेस अधिवेशन : सर्लाही–३ मा संस्थापन पक्षको प्यानल नै विजयी

सर्लाहीमा जारी नेपाली काँग्रेसको क्षेत्रीय अधिवेशन अन्तर्गत क्षेत्र नम्बर ३ मा पनि संस्थापन पक्ष विजयी भएको छ । शुक्रवार सम्पन्न मत परिणामअनुसार क्षेत्र नम्बर ३ मा संस्थापन पक्षको प्यानल नै विजयी भएको हो । मत परिणामअनुसार क्षेत्रीय सभापतिमा संस्थापन पक्षका पुण्यहरि प्रसाद घिमिरे ३९६ मतसहित विजयी भएका हुन् । उनको प्रतिद्वन्द्वी संस्थापनइतरका भिखारी रायले ३७४ मत मात्र पाए । घिमिरे तत्कालीन क्षेत्रीय सभापति समेत हुन् ।यस्तै क्षेत्रीय महाधिवेशन प्रतिनिधिमा २५ जनामा २४ जनाको प्यानल संस्थापनले जितेको