संस्थापन पक्ष वैधानिक रुपमा पार्टी कब्जा गर्न लाग्योः केसी

काठमाडौं, भदौ १० । नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीशनरसिह केसीले संस्थापन पक्ष वैधानिक रुपमा पार्टी कब्जा गर्न लागेको आरोप लगाएका छन् । मनपरी क्रियाशील सदस्यता थपेर वा कटौती गरेर जिल्ला जिल्लामा कार्यकर्ताबीच झगडा गराउन लागेको उनको तर्क छ । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता केसीले […]

सम्बन्धित सामग्री

कांग्रेस प्रदेश २: पदाधिकारीहरूमा पनि संस्थापन समूह नै विजयी

जनकपुरधाम - नेपाली कांग्रेस प्रदेश २ नयाँ नेतृत्वको पदाधिकारीमा संस्थापन पक्ष देउवा समूहले नै कब्जा जमाएको छ । उपसभापतिमा देउवा समूहका वीरेन्द्रप्रसाद सिंह र चन्द्रशेखर यादव विजयी भएका छन् । सभापतिमा देउवा समूहका कृष्ण यादव यसअघि नै विजयी भइसकेका छन् । चन्द्रशेखर यादवले ८९५ मत र वीरेन्द्रप्रसाद सिंहले १०१९ मत ल्याई निर्वाच…

कांग्रेस प्रदेश २: पदाधिकारीहरूमा पनि संस्थापन समूह नै विजयी

जनकपुरधाम - नेपाली कांग्रेस प्रदेश २ नयाँ नेतृत्वको पदाधिकारीमा संस्थापन पक्ष देउवा समूहले नै कब्जा जमाएको छ । उपसभापतिमा देउवा समूहका वीरेन्द्रप्रसाद सिंह र चन्द्रशेखर यादव विजयी भएका छन् । सभापतिमा देउवा समूहका कृष्ण यादव यसअघि नै विजयी भइसकेका छन् । चन्द्रशेखर यादवले ८९५ मत र वीरेन्द्रप्रसाद सिंहले १०१९ मत ल्याई निर्वाच…

कांग्रेस सिन्धुपाल्चोक प्रदेशसभामा संस्थापन पक्ष बलियो

सिन्धुपाल्चोक : नेपाली कांग्रेसको प्रदेशसभा निर्वाचन क्षेत्रमा सिन्धुपाल्चोकमा संस्थापन पक्ष बलियो देखिएको छ। चारवटा प्रदेशसभा रहेको सिन्धुपाल्चोकमा चारवटै समितिको नेतृत्व संस्थापन पक्षको पोल्टामा परेको हो।प्रतिनिधिसभाअन्तर्गत २ वटा निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा बुधबार र बिहीबार भएको चारवटै प्रदेशसभा अधिवेशनमा संस्थापन पक्षको वर्चस्व रहेको हो।कार्यसमितिका केही पदाधिकारी र प्रदेश प्रतिनिधिबाहेक अन्यमा संस्थापन पक्षले कब्जा जमाएको छ।प्रतिनिधिसभा १ को प्रदेश सभा ‘क’का अध्यक्षमा

निजामति कर्मचारी संगठनको कार्यालयमा विवाद, दुवै पक्षका नेताहरु पक्राउ

काठमाडौं । नेपाल निजामति कर्मचारी संगठनको केन्द्रीय कार्यालय भवन कब्जा गर्ने क्रममा दुई पक्षबीच विवाद भएपछि प्रहरीले हस्तक्षेप गरेको छ । एमाले विभाजनसँगै कर्मचारी संगठन पनि विभाजित भएको छ । अध्यक्ष केदार देवकोटासहितको संस्थापन पक्ष केन्द्रीय कार्यालयमा काम गरिरहेका बेला नेकपा एस निकट कर्मचारी नेताहरुको टोली आफूहरु आधिकारिक भएको भन्दै कार्यालय पुगेपछि विवाद भएको थियो […]

बिथोलियो एमाले एकता प्रयास : माधव नेपाल पक्ष भन्छ, ‘ओलीले विभाजनको बाटो रोजे’

नेकपा एमालेको संस्थापन पक्ष मात्र सम्मिलित केन्द्रीय कमिटी बैठकले पार्टीको संरचना फेरबदल गर्ने र सबैजसो अधिकार अध्यक्षमा केन्द्रित गर्ने गरी तयार गरेको विधान संशोधन प्रस्ताव स्वीकृत गरेपछि एमालेको आन्तरिक एकता प्रयास बिथोलिएको छ । आफूहरूको सहभागिता विनाको बैठकले गरेको निर्णयलाई माधव नेपाल पक्षले एकलौटी रूपमा पार्टी कब्जा गर्ने अध्यक्ष केपी शर्मा ओलीको रणनीतिका रूपमा व्याख्या गरेको छ । साउन २५ मा ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकले संघीय संरचना अनुरूप पार्टी संरचना बनाउने र अध्यक्ष...