काठमाडौं । संसदको ठूलो दल भएर पनि केन्द्र र प्रदेश सबैतिरबाट सत्ता विमुख भएपछि कांग्रेसमा अहिले सन्नाटा छाएको छ । पछिल्लो सत्ता समीकरणपछि मुख्य गरी कांग्रेसको संस्थापन पक्ष आन्तरिक र बाह्य दवावका कारण उकुसमुकुसको अवस्थामा छ । चाहना विपरितको सत्ता बहिगर्मनले निरासा र आक्रोशपूर्ण अवस्था रहेको बेला पार्टी सभापति शेरबहादुर देउवाले समसामयिक विषयमा छलफल गर्न […]