४० वर्ष डेरामा, विद्यार्थीबाट शिक्षकलाई घर गुरुदक्षिणा !

काठमान्डाैं / जीवनभर भाडामा बस्दै आएका शिक्षक पशुपतिलाल कर्ण अचेल निकै खुसी छन् । आफ्नै पूर्वविद्यार्थीले गुरुदक्षिणास्वरूप घर निर्माण गरिदिएपछि कर्णका आँखामा हर्षका आँसु टलमलाएका छन् । खल्तीबाट रुमाल झिकेर आँसु पुछ्दै उनले भने, “आज मेरो जीवनको सबैभन्दा खुसीको दिन हो । मैले मेरा शिष्यबाट गुरुदक्षिणा प्राप्त गरेँ ।” कङ्काली माध्यमिक विद्यालयमा ३३ वर्षसम्म शिक्षक... The post ४० वर्ष डेरामा, विद्यार्थीबाट शिक्षकलाई घर गुरुदक्षिणा ! appeared first on Purbeli News.

सम्बन्धित सामग्री

सहमतिपछि घर फर्कंदै शिक्षकहरु, छुटेकाे दिनकाे पढाइ हुने

काठमाण्डौ – सरकार र नेपाल शिक्षक महासङ्घबीच सहमति भएपछि आन्दाेलनरत शिक्षकहरु घर फर्कन थालेका छन् । आन्दाेलनका क्रममा छुटेका कक्षा भने बिदाका दिनमा हुने नेपाल शिक्षक महासङ्घले जनाएकाे छ । महासङ्घका अध्यक्ष कमला तुलाधर र लक्ष्मीकिशोर सुवेदीले आज जारी गरेको विज्ञप्तिमा छुटेको कक्षा बिदाका समयमा सञ्चालन गर्न सामुदायिक विद्यालयका शिक्षकलाई आग्रह गरिएको छ । नेपाल सरकारसँग शुक्रवार भएको छ बुँदे सहमति महत्वपूर्ण भएकाले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जनाउँदै महासङ्घले आन्दोलनमा सहभागी सम्पूर्ण शिक्षक तथा कर्म...

शिक्षकलाई पढाउँदै मिर्गौला विशेषज्ञ डा.श्रेष्ठ

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका वरिष्ठ मिर्गौला विशेषज्ञ डा. कल्पनाकुमारी श्रेष्ठले शिक्षकलाई पढाउँदै आएकी छन् । शिक्षकले विद्यार्थी र विद्यार्थीमार्फत घर घरमा जनचेतना पुगोस् भन्ने हेतुले चन्द्रकोट गाउँपालिकाका शिक्षकलाई अङ्ग दानसम्बन्धी जानकारी गराएकी हुन् ।गाउँपालिकाको बृहत् निःशुल्क स्वास्थ्य शिविरको लागि शान्तिपुरमा आएकी डा. श्रेष्ठले गाउँपालिकाका–१२ विद्यालयका १७ शिक्षकलाई मिर्गौला रोगसँगै अङ्ग दानसम्बन्धी जानकारी दिइन् । उनले मिर्गौलाको निःशुल्क डायलाइसिस र निःश

पढाउन नजान्ने शिक्षकलाई घर पठाइदेऊ

शीर्षक सुन्दा अलि खरो लाग्न सक्छ । विशेषगरी कार्यरत गुरुहरूलाई तीतो महसुस हुन सक्छ । तथापि, शिक्षण पेसा प्राविधिक कार्य भएकाले जसरी मेडिकल सर्जनले बिरामीको रोगलाई पत्ता लगाई निको बनाउँछन्, त्यसरी नै योग्य गुरुजनको अभावमा विद्यार्थीमा रहेका समस्याको चिरफार गरी सरल तरिकाले ज्ञान हस्तान्तरण गर्ने काम हुन सक्दैन । शिक्षाशास्त्री विलियम अथरले शिक्षणको स्तरको वर्गीकरण […] The post पढाउन नजान्ने शिक्षकलाई घर पठाइदेऊ appeared first on राजधानी राष्ट्रिय दैनिक.

विद्यार्थीमाथि निर्घात कुटपिट गर्ने शिक्षकलाई कारबाहीको माग

म्याग्दी सदरमुकाम बेनी स्थित प्रकाश माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत एक विद्यार्थी माथि शिक्षकले निर्धात कुटपिट गरेका छन् । मालिका गाउँपालिका–५ घर भई बेनी नगरपालिका–६ माझखेत बस्दै आएका विद्यालयमा अध्ययनरत १७ वर्षीय छात्र राजन पौडेललाई शिक्षक नविन घिमिरेले निर्घात कुटपिट गरेर घाइते बनाएका छन् ।घटना फागुन १३ गतेको भए पनि उक्त घटनापछि परिवारद्वारा विद्यालयमा […]

आफ्नै विद्यालयकी छात्रामाथि यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

रामेछापमा बाल यौन दुराचारको आरोपमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार आइतबार आफ्नै विद्यार्थीलाई जवरजस्ती करणी गर्ने उद्देश्यले यौन दुराचारको आरोपमा सप्तरीको बलनबेहाल गाउँपालिका वडा नम्बर–२ चण्डी घर भएका ३८ वर्षीय शिक्षक दिनेश कुमार गुप्तालाई पक्राउ गरिएको हो ।उनलाई आइतबार दिउँसो ४ बजे मन्थली नगरपालिका वडा–११, गेलु बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । आरोपित शिक्षक

अयोग्य शिक्षकलाई घर पठाउन आठ अर्ब बाँढिँदै

काठमाडौं : आन्तरिक परीक्षामा अनुत्तीर्ण अयोग्य शिक्षकलाई सेवाबापत आठ अर्ब रुपैयाँ दिनुपर्ने भएको छ। बिदा हुने शिक्षकको व्यवस्थापनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय जुटेको छ। विद्यालय शिक्षक किताबखानामार्फत अस्थायी शिक्षकलाई दिनुपर्ने रकम शिक्षा विकास तथा समन्वय इकाइमा पठाइनेछ। किताबखानाका प्रवक्ता रवीन्द्र बुढाप्रितीका अनुसार...