अयोग्य शिक्षकलाई घर पठाउन आठ अर्ब बाँढिँदै

काठमाडौं : आन्तरिक परीक्षामा अनुत्तीर्ण अयोग्य शिक्षकलाई सेवाबापत आठ अर्ब रुपैयाँ दिनुपर्ने भएको छ। बिदा हुने शिक्षकको व्यवस्थापनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय जुटेको छ। विद्यालय शिक्षक किताबखानामार्फत अस्थायी शिक्षकलाई दिनुपर्ने रकम शिक्षा विकास तथा समन्वय इकाइमा पठाइनेछ। किताबखानाका प्रवक्ता रवीन्द्र बुढाप्रितीका अनुसार...

सम्बन्धित सामग्री

५० अर्बको रिपो जारी गर्दा बैंकहरुले मागे ७२ अर्ब ६५ करोड

१४ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता पठाउन ५० अर्बको रिपो जारी गरेकोमा बैंकहरुले ७२ अर्ब ६५ करोडको बोलकबोल पेश गरेका छन् । राष्ट्र बैंकले भने निष्कासनमा ल्याएको ५० अर्ब रुपैयाँ नै प्रतिस्पर्धी ब्याजदरमा बैंकहरुलाई तरलता उपलब्ध गराएको छ । पुस मसान्त नजिकिंदै गर्दा पुनर्कर्जाको अवधि सकिंदै गएको र आयकरको दोस्रो किस्ता […]

रिपो मार्फत २० अर्ब बैंकिङ प्रणालीमा तरलता पठाउँदै राष्ट्र बैंक

१४ मंसिर, काठमाडौं । बैंकिङ प्रणालीमा तरलता व्यवस्थान गर्न नेपाल राष्ट्र बैंकले २० अर्ब तरलता पठाउने भएको छ । १५ मंसिर बिहीबार रिपो मार्फत १४ दिनका लागि २० अर्ब तरलता पठाउन लागिएको केन्द्रीय बैंकले जनाएको छ । उक्त रिपोका लागि बैंक तथा वित्तीय संस्थाले बोलपत्र पेश गर्न गर्न राष्ट्र बैंकले आह्वान गरेको छ । नेपाल […]

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा पठायो २९ अर्ब मात्रै तरलता

नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल सोझै खरिद (आउटराइट पर्चेज) मार्फत बैंकिङ प्रणालीमा ४० अर्ब तरलता पठाउन खोजे पनि बैंकहरुले ब्याजदर बढी खोजे पछि करिब २९ अर्ब मात्रै पठाएको छ ।

तरलता संकट बढेपछि ४० अर्ब रुपैयाँ बजारमा पठाउँदै राष्ट्र बैंक

काठमाडौं : बैंकहरु चरम तरलता संकटमा गएपछि राष्ट्र बैंकले बिहीबार ४० अर्ब रुपैयाँ बजारमा प्रवाह गर्ने भएको छ। राष्ट्र बैंकले सोझै खरीद बोलकोबल (आउट राइट पर्चेज) मार्फत प्रणालीमा ४० अर्ब रुपैयाँ पठाउन लागेको हो। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँग भएको ट्रेजरी बिल खरिद गरेर ऋण दिने मौद्रिक औजार आउट…

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ३० अर्ब बजारमा पठाउँदै

बैंकिङ प्रणालीमा तरलता अभाव भएपछि राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ तरलता बजारमा पठाउने भएको छ । बिहीबार ७ दिन अवधिको रिपो जारी गर्दै तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले उक्त रकम वित्तीय बजारमा पठाउन लागेको हो ।

औपचारिक माध्यमबाटै रकम पठाउन कतारका नेपालीलाई आग्रह

दोहा – कतारमा कार्यरत नेपालीहरूलाई औपचारिक माध्यमबाटै रेमिट्यान्स पठाउन आग्रह गरिएको छ । दोहास्थित नेपाली दूतावास तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको संयुक्त आयोजनामा भएको रेमिटेन्स तथा बैंकिङ्ग साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रममा औपचारिक माध्यमबाट मात्र रेमिटेन्स पठाउन आग्रह गरिएको हो । कतारदेखि बैंकिङ्ग माध्यमबाट वार्षिक २ खर्ब ५६ अर्ब बढी रेमिटेन्स नेपाल पठाउने गरिएको छ […]

पुनर्कर्जामार्फत ५२ अर्ब बजारमा पठाउँदै राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाहरूमा तरलता अभाव भइरहेका बेला नेपाल राष्ट्र बैंकले ५२ अर्ब रुपैयाँ तरलता बजारमा पठाउने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको निवेदनअनुसार स्वीकृत गरेको ५२ अर्ब पुनर्कर्जा रकम बजारमा पठाउन लागेको जनाएको छ ।राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ९२ अर्ब रुपैयाँ पुनर्कर्जा स्वीकृत भएको र उक्त रकममध्ये ५२ अर्ब यसै साता बजारमा पठाउन लागिएको जानकारी दिए । ‘पुनकर्जा स्वीकृत गरेको रकममध्ये ५२ अर्ब यही साता र बाँकी ४० अर्ब पुस महिनाभित्र बैंक तथा वित्तीय स

राष्ट्र बैंकले यसैसाता ५२ अर्ब बजारमा पठाउँदै

काठमाडौँ – बैंक तथा वित्तीय संस्थाहरूमा तरलता अभाव भइरहेका बेला नेपाल राष्ट्र बैंकले ५२ अर्ब रुपैयाँ तरलता बजारमा पठाउने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको निवेदनअनुसार स्वीकृत गरेको ५२ अर्ब पुनर्कर्जा रकम बजारमा पठाउन लागेको जनाएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ९२ अर्ब रुपैयाँ पुनर्कर्जा स्वीकृत भएको र उक्त रकममध्ये […]

विपन्नलाई अर्थको पाँच अर्ब !

काठमाडौँ। अर्थ मन्त्रालयले पाँच लाख अति विपन्न नागरिकलाई वितरण गर्ने भनिएको १० हजार नगद हस्तान्तरणका लागि ५ अर्ब रुपैयाँ स्थानीय तहमा पठाउन स्वीकृति प्रदान गरेको छ । यससँगै स्थानीय तहले कार्यविधिमा उल्लेख भएअनुसारका विपन्न नागरिकलाई रकम वितरण गर्ने बाटो खुलेको अर्थ मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षको बजेट मार्फत सरकारले कोभिड-१९ का कारण रोजगारी […]