शीर्षक सुन्दा अलि खरो लाग्न सक्छ । विशेषगरी कार्यरत गुरुहरूलाई तीतो महसुस हुन सक्छ । तथापि, शिक्षण पेसा प्राविधिक कार्य भएकाले जसरी मेडिकल सर्जनले बिरामीको रोगलाई पत्ता लगाई निको बनाउँछन्, त्यसरी नै योग्य गुरुजनको अभावमा विद्यार्थीमा रहेका समस्याको चिरफार गरी सरल तरिकाले ज्ञान हस्तान्तरण गर्ने काम हुन सक्दैन । शिक्षाशास्त्री विलियम अथरले शिक्षणको स्तरको वर्गीकरण […]
The post पढाउन नजान्ने शिक्षकलाई घर पठाइदेऊ appeared first on राजधानी राष्ट्रिय दैनिक.