भारतमा विदेशबाट आउने सबैलाई एक हप्ता होम क्वरेण्टीन अनिवार्य

भारतमा ओमिक्रोनको सङ्क्रमण बढेपछि थप स्वास्थ्य सतर्कता अपनाउन थालिएको छ। भारत सरकारले विदेशबाट आएका सबै सात दिन होम क्वरेण्टीनमा बस्नुपर्ने नियम लागू गरेको छ। यो नियम जनवरी ११ अर्थात आउँदो मंगलवारदेखि लागू हुनेछ । सङ्घीय स्वास्थ्य मन्त्रालयले विदेशबाट आएका सबै यात्रुलाई कम्तीमा एक हप्ता होम क्वरेण्टीनमा बस्न आग्रह गरेको छ। भारतमा पछिल्ला दिनमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण बढेको छ ।  विदेशबाट आएका कुल यात्रुको कोरोना परीक्षण गर्दा औसतमा दुई प्रतिशत सङ्क्रमित भएको पाइएको छ । भारतमा पछिल्लो २४...

सम्बन्धित सामग्री

एसइई चैत पहिलो हप्तादेखि, नतिजा असार दोस्रो हप्ता आउने

काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत पहिलो हप्तादेखि सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले वार्षिक तालिका सार्वजनिक गरी चैत महिनाको पहिलो हप्तादेखि परीक्षा सञ्चालन हुने जानकारी दिएको हो।परीक्षा तालिकाअनुसार माघ पहिलो हप्ता परीक्षाको समय तालिका र परीक्षा केन्द्र प्रकाशन हुनेछ। आन्तरिक प्राप्तांक इन्ट्री र रुजु चैत मसान्तसम्ममा हुनेछ।वार्षिक परीक्षाको नतिजा प्रकाशन भने असारकाे दोस्रो हप्ताभित्र गरिने बोर्डले जनाएको छ। यस्तै, पुनर्योगको लागि निवेदन भने

वर्षमानको स्वास्थ्यमा उल्लेख्य सुधार, अर्को हप्ता स्वदेश फर्किने

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा उल्लेख्य सुधार भएकाले अर्को हप्ता स्वदेश फर्किने भएका छन् । गत मंसिर १६ गते उपचार गर्न चीन गएका पुन अर्को हप्ता आउने उनका स्वकीय सचिव सन्तोष पुनले बताए । ‘वर्षमान सरको स्वास्थ्यमा उल्लेख्य सुधार भइसक्यो । केहीदिन राखेर परीक्षण गर्नुपर्ने भएकाले समय लाग्यो’ रातोपाटीसँग कुरा गर्दै पुनले भने, ‘अर्को हप्ता स्वास्थ्य लाभ गरेर स्वदेश फर्किनुहुन्छ ।’  उपचारका सिलसिलामा चीन पुगेका बेला उनले एक/दुईवटा राजनीतिक भ

मह जाेडीकाे सम्मानमा 'लाखे' प्रदर्शन एक हप्ता पछाडि सर्याे

काठमाडाैं : कात्तिक ११ देखि प्रदर्शनमा आउने भनिएको नेपाली फिल्म ‘लाखे’को प्रदर्शन मिति सरेको छ। ‘महापुरुष’सँग मिति जुधेपछि फिल्म एक हप्ता पछि सर्दै कात्तिक १८ देखि फिल्म प्रदर्शनमा आउन लागेको हो।प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा बनेको ‘महापुरुष’मा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको अभिनय रहेको छ। फिल्मका निर्देशक सम्राट् बस्नेतका अनुसार मह जोडीको सम्मानका लागि ‘लाखे’ले प्रदर्शन मिति सारेको हो।क्राइम एक्सन थ्रिलर जनरामा बनेको फिल्मम

एसईईको नतिजा साउन पहिलो हप्ता आउने

काठमाडौं। इलाममा पनि ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला परेका छन्। चिनियाँ नेता र नेकपा एमालेका अध्यक्षबीच भेटवार्ता भएको छ। गणपूरक संख्या नपुगेपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक फेरि स्थगित भएको छ। नागरिक लगानी कोषमार्फत सञ्चालित विभिन्न कार्यक्रमका सहभागीलाई प्रदान गरिने व्याजदर बढेको छ। माध्यामिक शिक्षा परीक्षा ९एसईई० को नतिजा साउन पहिलो हप्ता सार्वजनिक हुने भएको छ।

एसईईको नतिजा साउन पहिलो हप्ता आउने

२८ असार, काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन पहिलो हप्ता सार्वजनिक हुने भएको छ । माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा नियन्त्रण कार्यलयका अनुसार सबै परीक्षण केन्द्रहरुबाट विद्यार्थीको उत्तरपुस्तिका केन्द्रमा ल्याउन बढी समय लागेकाले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो । यसअघि असार मसान्तभित्र नतिजा सार्वजनिक गर्ने कार्यलयले बताउँदै आएको थियो । परीक्षा […]

यो हप्ता देखि इन्स्टाग्राममा नन फन्जिबल टोकन सार्वजनिक हुने

नन फन्जिबल टोकन (एनएफटी) यो हप्ता इन्स्टाग्राममा पनि आउने भएको छ । एसएक्सएसडब्लु कार्यक्रममा बोल्दै मेटाका संस्थापक मार्क जुकरबर्गले एनएफटी इन्स्टाग्राममा आउने बताएका हुन् । यही बारेमा इन्स्टाग्रामका कार्यकारी निर्देशक एडाम मोसेरीले कम्पनीले यस प्रविधिबारे लामोसमय देखि अध्ययन गरिरहेको खुलाएका छन् । एनएफटी भनेको ब्लकचेनमा रेकर्ड गरिएको क्रिप्टोग्राफिक टोकन हो ।...

दक्षिण अफ्रिका हुँदै नेपाल आउने यात्रुलाई एक हप्ता क्वरेण्टीन अनिवार्य

काठमाण्डाै - सरकारले दक्षिण अफ्रिका हुँदै नेपाल आउने यात्रुहरुलाई एक हप्ता अनिवार्य क्वरेण्टीन राख्ने निर्णय गरेको छ । दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनलाई विश्व स्वास्थ्य सङ्गठनले भेरियन्ट अफ कन्सर्न घोषणा गरेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनिवार्य क्वरेण्टीनको व्यवस्था गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्ण पौडेलले जानकारी दिनुभयो । नेपालले अहिले खोप नलगाइ आउने यात्रुहरूलाई एक हप्ताको क्वरेण्टीन अनिवार्य गरे पनि पूर्ण मात्रामा खोप लगाइसकेका यात्रुहरूलाई होटेल क्वरेण्टीन अनिवार्य गरेको ...

एसईईको नतिजा आगामी हप्ता आउने

२१ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईको परीक्षाफल आगामी हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बिहीबार राष्ट्रिय परीक्षा बोर्डमा एसईईको मूल्यांकन प्रगतिबारे छलफल गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए । अध्यक्ष पौडेलले भने ‘आज एसईईको मूल्यांकन प्रगतिबारे बुझ्दा प्राविधिक सम्पादन मात्रै बाँकी रहेको पाइयो । आगामी हप्ताभित्र सार्वजनिक हुन्छ ।’ गत […]

कक्षा १२ को नतिजा माघ पहिलाे हप्ता भित्र आउने

काठमान्डाैं / कक्षा १२ को परीक्षाको नतिजा प्रकासन माघ पहिलाे हप्ता भित्र हुने भएकाे छ । राष्ट्रिय परीक्षा बोर्डले बढीमा १० दिन भित्रमा नतिजा सार्वजनिक गर्ने तयारी थालेको हो । पुस भित्रैमा नतिजा प्रकाश गर्ने तयारी भएतापनि विद्यालयबाट आएको विवरण मिलाउन समय लागेकाले नतिजा प्रकाशनमा ढिलाइ भएको बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष डा. चन्द्रमणि... The post कक्षा १२ को नतिजा माघ पहिलाे हप्ता भित्र आउने appeared first on Purbeli News.