एसइई चैत पहिलो हप्तादेखि, नतिजा असार दोस्रो हप्ता आउने

काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत पहिलो हप्तादेखि सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले वार्षिक तालिका सार्वजनिक गरी चैत महिनाको पहिलो हप्तादेखि परीक्षा सञ्चालन हुने जानकारी दिएको हो।परीक्षा तालिकाअनुसार माघ पहिलो हप्ता परीक्षाको समय तालिका र परीक्षा केन्द्र प्रकाशन हुनेछ। आन्तरिक प्राप्तांक इन्ट्री र रुजु चैत मसान्तसम्ममा हुनेछ।वार्षिक परीक्षाको नतिजा प्रकाशन भने असारकाे दोस्रो हप्ताभित्र गरिने बोर्डले जनाएको छ। यस्तै, पुनर्योगको लागि निवेदन भने

सम्बन्धित सामग्री

एक हप्ता नहुँदै उप्कियो कालोपत्रे

सल्यान : प्रदेश राजधानी जोड्ने प्रमुख सडक कालोपत्रे गरेको एक हप्ता नपुग्दै उप्किएको छ।श्रीनगर खलंगा, कुपिण्डे बालुवासंग्रही सडकखण्डको बनगाड कुपिण्डे नगरपालिका–९ ज्यामिरेदेखि बाबियाचौरसम्मको १ किलोमिटर ५ मिटर सडक कालोपत्रे गरेको एक हप्ता नपुग्दै उप्किएको हो।मध्य असारमा वर्षाको बीचमा कालोपत्रे गर्दा गुणस्तरहीन हुँदा एक हप्ता नपुग्दै कालोपत्रे उप्किएको स्थानीयको भनाइ छ।करिब १ हजार ५ सय मिटर सडक कालोपत्रे गर्न भनेर सडक डिभिजन कार्यालय दाङ र निर्माण कम्पनी प्राकृतिक निशान जेभीले भ्याट सहित १ कर

यस वर्षको एसईई चैत दोस्रो हप्ता हुने, रिजल्ट कहिले ?

काठमाडौं, २७ असोज । यस वर्षको एसईई चैत्र दोस्रो हप्ता हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले शैक्षिक सत्र २०७९ को सार्वजनिक भएको कार्यतालिका अनुसार एसईई परीक्षा चैतको दोस्रो सातादेखि हुने भएको हो । नतिजा २०८० असार तेस्रो हप्ता सार्वजनिक गरिने बोर्डले जनाएको छ । आवेदन फाराम छपाई र वितरण […]

गण्डकीमा हप्ता नबित्दै कोरोनाका तेब्बर संक्रमित

६ साउन, पोखरा । असार दोस्रो हप्तासम्म गण्डकी प्रदेशमा जम्मा ५ जनामात्रै कोरोनाका सक्रिय संक्रमित थिए । तर, साउनको पहिलो हप्ता आइपुुग्दा उक्त संख्या बढेर १ सय ५८ जना पुुगेको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार थपिएका संक्रमितमध्ये ८० प्रतिशतभन्दा बढी साउनयताका छन् । साउनको २ गतेसम्म गण्डकी प्रदेशभर जम्मा ५६ जनामात्रै कोरोनाका सक्रिय […]

एसइईको नतिजा साउन दोस्रो हप्ता प्रकाशित हुने

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित गर्ने समय फेरि सारेको छ।बोर्डले यही साउन दोस्रो हप्ता मात्रै नतिजा प्रकाशित गर्ने जनाएको छ। बोर्डले यसअघि असार मसान्तभित्र नतिजा प्रकाशन गर्ने बताएको थियो। त्यसपछि पनि सबै प्रक्रिया पूरा नभएकाे भन्दै बाेर्डले साउन पहिलो हप्ताभित्रै नतिजा प्रकाशन गर्ने भाका राखेकाे थियो।‘अहिले नै हतारिएर गल्ती हुन सक्छ,त्यही भएर कुनै गल्ती नदोहोरियाेस् भनी हामी प्रकाशनको तयारी गरिरहेका छौँ, साउन दोस्रो हप्ता नतिजा प्रक

अन्नपूर्ण केवलकार १ हप्ता बन्द हुने

काठमाडौं, ३१ असार । पर्यटकीय नगरी पोखरा लेकसाईड, सेदीवगरदेखि सराङकोटसम्म जाने केवलकार एक हप्ता बन्द हुने भएको छ । केबलकारको नियमित मर्मत सम्भारको लागि असार ३१ गते देखि श्रावण ६ गते सम्म बन्द हुने भएको हो । साथै केवलकारको सेवा श्रावण ७ गते शनिवार बिहान ९ बजे देखि साँझ ६ बजे सम्म यथावत रुपमा सञ्चालन […]

एसइईको नतिजा साउन पहिलो हप्ता सार्वजनिक हुने

काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा साउन पहिलो हप्ता सार्वजनिक हुने भएको छ । माध्यामिक शिक्षा परीक्षा (एसइई) परीक्षा नियन्त्रण कार्यालयका अनुसार सबै परीक्षण केन्द्रहरुबाट विद्यार्थीको उत्तर पुस्तिका केन्द्रमा ल्याउन बढी समय लागेकाले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो । यसअघि असार मसान्तभित्र नतिजा सार्वजनिक गर्ने कार्यालयले बताउँदै आएको थियो । परीक्षा नियन्त्रक […]

एसईईको नतिजा साउन पहिलो हप्ता आउने

२८ असार, काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन पहिलो हप्ता सार्वजनिक हुने भएको छ । माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा नियन्त्रण कार्यलयका अनुसार सबै परीक्षण केन्द्रहरुबाट विद्यार्थीको उत्तरपुस्तिका केन्द्रमा ल्याउन बढी समय लागेकाले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो । यसअघि असार मसान्तभित्र नतिजा सार्वजनिक गर्ने कार्यलयले बताउँदै आएको थियो । परीक्षा […]

मंसिरको पहिलो हप्ता एकै चरणमा संसदको चुनाव गर्ने तयारी

काठमाडौं, २१ असार । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा हुने भएको छ । निर्वाचन आयोगले यही अनुसारको सिफारिश सरकारलाई गर्ने भएको छ । कात्तिकमा चुनाव गर्न सकिने भनिएपनि मंसिरमै लाने गरी तयारी भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिषलाई हेराइसकेका छन् । ज्योतिषको सल्लाह अनुसार देउवाले मंसिरको पहिलो हप्ता नै चुनाव गर्ने […]

रुपन्देही र बाँकेमा निषेधाज्ञा खुकुलो पार्दै एक हप्ता थप

रुपन्देही र  बाँके जिल्लामा  एक हप्ता  निषेधाज्ञा थपिएको छ । लुम्बिनी प्रदेश यी  दुई जिल्लाहरूमा आज बसेको बैठकले खुकुलो बनाउँदै निषेधाज्ञा असार मसान्तसम्म थप गर्ने निर्णय गरेको हो । रुपन्देहीमा  जिल्ला स्तरिय कोभिड सङ्कट व्यवस्थापन केन्द्र डीसीएमसीको बैठकले  ३१ गतेसम्म निरन्तरता दिएको  जनाएको हो । २०७८ वैशाख १५ गतेको आदेशलाई तपसिल बमोजिम हुने असार २२ गते बिहान ६ बजेदेखि असार ३१ गते राती १२ बजेसम्म निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारी

कपिलवस्तुमा एक हप्ता निषेधाज्ञा थप गर्ने निर्णय

कपिलवस्तुमा एक हप्ता निषेधाज्ञा थप गर्न निर्णय भएको छ । आइतबार बसेको जिल्ला कोरोना नियन्त्रण समन्वय समिति (डिसीसीएमसी) को बैठकले सो निर्णय गरेको हो । बैठकले असार ७ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । जिल्ला  प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा जेठ ३१ गते राती १२ बजे सकिँदैछ ।जिल्ला प्रशासन कार्यलय कपिलवस्तुका अनुसर पाँचौ पटक थप गरिएको निषेधाज्ञा पहिले भन्दा केहि खुकुलो बनाइने तयारी भएको छ ।