एसईईको नतिजा साउन पहिलो हप्ता आउने

काठमाडौं। इलाममा पनि ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला परेका छन्। चिनियाँ नेता र नेकपा एमालेका अध्यक्षबीच भेटवार्ता भएको छ। गणपूरक संख्या नपुगेपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक फेरि स्थगित भएको छ। नागरिक लगानी कोषमार्फत सञ्चालित विभिन्न कार्यक्रमका सहभागीलाई प्रदान गरिने व्याजदर बढेको छ। माध्यामिक शिक्षा परीक्षा ९एसईई० को नतिजा साउन पहिलो हप्ता सार्वजनिक हुने भएको छ।

सम्बन्धित सामग्री

यसै हप्ता एसईईको नतिजा सार्वजनिक गर्ने तयारी

माध्यमिक शिक्षा परीक्षा (एसईई) को यसै हप्ता नतिजा सार्वजनिक गरिने भएको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यही हप्ता नतिजा टुंग्याउने गरी काम काम भइरहेको बताए ।उनले अब रुजु गर्ने प्रोसेसिङको काम बाँकी रहेको बताए । उनले दुई दिन जति प्रोसेसिङमा लाग्ने उल्लेख गर्दै त्यसपछि सिस्टममा इन्ट्री गरिने बताए ।...

यसै हप्ता एसईईको नतिजा सार्वजनिक गर्ने तयारी

माध्यमिक शिक्षा परीक्षा (एसईई) को यसै हप्ता नतिजा सार्वजनिक गरिने भएको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यही हप्ता नतिजा टुंग्याउने गरी काम काम भइरहेको बताए ।उनले अब रुजु गर्ने प्रोसेसिङको काम बाँकी रहेको बताए । उनले दुई दिन जति प्रोसेसिङमा लाग्ने उल्लेख गर्दै त्यसपछि सिस्टममा इन्ट्री गरिने बताए ।...

एसईईको नतिजा यही साता

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यही साता भित्र एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । साउन पहिलो हप्ता नतिजा प्रकाशित गर्ने लक्ष्य लिए पनि रुजुको काम नसकिएकाले दोस्रो हप्ता धकेलिएको हो ।

एसईईको नतिजा यसै साता सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यही हप्ता एसईईको नतिजा सार्वजनिक गर्ने जनाएको छ । परीक्षा नियन्त्रक अर्जुन रायमाझीले यही हप्ता नतिजा सार्वजनिक गर्न सकिने सम्भावना रहेको जनाए । ‘नतिजा प्रकाशनको लागि अन्तिम/अन्तिम चरणको काम गरिरहेका छौं,’ उनले भने, ‘त्रुटि कम्ति होस् भनेर रुजु गर्ने काम भइरहेको छ, साउन पहिलो साता विद्यार्थीले नतिजा प्राप्त गर्ने सम्भावना धेरै छ ।’

राष्ट्रियसभाबाट एसिड नियमनसम्बन्धी विधेयक पारित

काठमाडौं। राष्ट्रियसभाबाट एसिड नियमनसम्बन्धी विधेयक पारित भएको छ। आज १७७ जना कोरोना संक्रमित थपिए । आजदेखि चोभार सुख्खा बन्दरगाहबाट निर्यात सुरू गरियो । सेयर बजार परिसूचक नेप्से ११.६८ अंकले बढ्यो । एसईईको नतिजा साउनको पहिलो हप्ता आउने भएको छ।

एसईईको नतिजा साउन पहिलो हप्ता आउने

२८ असार, काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन पहिलो हप्ता सार्वजनिक हुने भएको छ । माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा नियन्त्रण कार्यलयका अनुसार सबै परीक्षण केन्द्रहरुबाट विद्यार्थीको उत्तरपुस्तिका केन्द्रमा ल्याउन बढी समय लागेकाले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो । यसअघि असार मसान्तभित्र नतिजा सार्वजनिक गर्ने कार्यलयले बताउँदै आएको थियो । परीक्षा […]

एसईईको नतिजा आगामी हप्ता आउने

२१ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईको परीक्षाफल आगामी हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बिहीबार राष्ट्रिय परीक्षा बोर्डमा एसईईको मूल्यांकन प्रगतिबारे छलफल गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए । अध्यक्ष पौडेलले भने ‘आज एसईईको मूल्यांकन प्रगतिबारे बुझ्दा प्राविधिक सम्पादन मात्रै बाँकी रहेको पाइयो । आगामी हप्ताभित्र सार्वजनिक हुन्छ ।’ गत […]

एसईईको नतिजा अर्को हप्ता

काठमाडौं – प्रवेशिका परीक्षा अर्थात एसईईको नतिजा अबको एक हप्तापछि मात्रै प्रकाशित हुने भएको छ । अहिलेसम्म उत्तरपुस्तिका परीक्षणको काम सकिएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताउनुभयो । उहाँका अनुसार अब प्राप्ताङक प्रशोधनसम्बन्धी काम  बाँकी रहेको र त्यो एक हप्ता भित्र सकेर नतिजा प्रकाशन गरिनेछ । गएको चैत ८ गत...