वर्षमानको स्वास्थ्यमा उल्लेख्य सुधार, अर्को हप्ता स्वदेश फर्किने

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा उल्लेख्य सुधार भएकाले अर्को हप्ता स्वदेश फर्किने भएका छन् । गत मंसिर १६ गते उपचार गर्न चीन गएका पुन अर्को हप्ता आउने उनका स्वकीय सचिव सन्तोष पुनले बताए । ‘वर्षमान सरको स्वास्थ्यमा उल्लेख्य सुधार भइसक्यो । केहीदिन राखेर परीक्षण गर्नुपर्ने भएकाले समय लाग्यो’ रातोपाटीसँग कुरा गर्दै पुनले भने, ‘अर्को हप्ता स्वास्थ्य लाभ गरेर स्वदेश फर्किनुहुन्छ ।’  उपचारका सिलसिलामा चीन पुगेका बेला उनले एक/दुईवटा राजनीतिक भ

सम्बन्धित सामग्री

पोर्चुगलमा हुनुहुन्छ ? दुई हप्ता स्वास्थ्यप्रति सजग रहनुहोस् है

लिस्वन, पोर्चुगल । यदि तपाई पोर्चुगलमा हुनुहुन्छ भने अरू बेलाभन्दा अहिले आफ्नो स्वास्थ्यमा अलि बढी ख्याल गर्नुपर्ने बेला भएको छ । पोर्चुगलमा पछिल्लो दुई हप्तादेखि मौसमी फ्लुको बिरामीको संख्या उल्लेख्य रूपमा बढेको छ । यसबाट त्यहाँ रहेका नेपालीहरुमा समस्या हुनसक्ने भन्दै गैरआवासीय नेपाली संघले सचेत गराएको छ । पछिल्लो दुई हप्तामा मौसमी फ्लुको कारण ६२ […]