काठमान्डाैं / कक्षा १२ को परीक्षाको नतिजा प्रकासन माघ पहिलाे हप्ता भित्र हुने भएकाे छ । राष्ट्रिय परीक्षा बोर्डले बढीमा १० दिन भित्रमा नतिजा सार्वजनिक गर्ने तयारी थालेको हो । पुस भित्रैमा नतिजा प्रकाश गर्ने तयारी भएतापनि विद्यालयबाट आएको विवरण मिलाउन समय लागेकाले नतिजा प्रकाशनमा ढिलाइ भएको बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष डा. चन्द्रमणि...
The post कक्षा १२ को नतिजा माघ पहिलाे हप्ता भित्र आउने appeared first on Purbeli News.