मह जाेडीकाे सम्मानमा 'लाखे' प्रदर्शन एक हप्ता पछाडि सर्याे

काठमाडाैं : कात्तिक ११ देखि प्रदर्शनमा आउने भनिएको नेपाली फिल्म ‘लाखे’को प्रदर्शन मिति सरेको छ। ‘महापुरुष’सँग मिति जुधेपछि फिल्म एक हप्ता पछि सर्दै कात्तिक १८ देखि फिल्म प्रदर्शनमा आउन लागेको हो।प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा बनेको ‘महापुरुष’मा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको अभिनय रहेको छ। फिल्मका निर्देशक सम्राट् बस्नेतका अनुसार मह जोडीको सम्मानका लागि ‘लाखे’ले प्रदर्शन मिति सारेको हो।क्राइम एक्सन थ्रिलर जनरामा बनेको फिल्मम

सम्बन्धित सामग्री

मंसिर १५ गते 'सरी मम' प्रदर्शन हुने

काठमाडौं : लागुऔषधविरुद्धको अभियानमा निर्माण भएको फिल्म ‘सरी मम’ को प्रदर्शन मिति तय भएको छ। शनिबार काठमाडौंमा आयोजित कार्यक्रमबिच अभिनेता राजेश हमालको उपस्थितिमा फिल्मको पहिलो शीर्ष गीत सार्वजनिकसँगै प्रदर्शन मिति घोषणा गरिएको हो। एनएफआई क्रियशनको ब्यानरमा बनेको यो फिल्म आगामी मंसिर १५ मा रिलिज हुनेछ। फिल्मलाई एक हप्ता मात्रै हलमा प्रदर्शन गर्ने र त्यो…

लघुवित्त संस्थाको खारेजीको माग गर्दै काठमाडौँमा प्रदर्शन

काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाले आफूविरुद्ध परेको उमेद्वारी दर्ताको उजुरीको जवाफ बुझाएका छन्।नेपाली सेनाले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने भउको छ।माओवादीले काठमाडौं क्षेत्र नम्बर १० मा गठबन्धन तोडेको छ।कक्षा १२ को परीक्षा वैशाख दोस्रो हप्ता हुने परिक्षा बोर्डले जनाएको छ।लघुवित्त संस्थाको खारेजीको माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ।

अहिले प्रदर्शन भइरहेका नेपाली फिल्मलाई कति छ दर्शकको साथ?

काठमाडौं : केही महिनायता हरेक हप्ता दुई/तीन वटा नयाँ नेपाली फिल्महरु प्रदर्शनमा आइरहेका छन्। गत शुक्रवार पनि बलिउड फिल्म ‘ब्रहमास्त्र’सँगै ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा : बिनिथ द ब्रेभरी’ रिलिज भए। साथै, केही सिनेमा हलहरूमा दक्षिण भारतीय फिल्म ‘सीता रामम’ पनि प्रदर्शन भयो। रणवीर कपूर र आलिया भट्ट अभिनित फिल्म…

देशभरका सामुदायिक विद्यालय एक हप्ता बन्द गर्ने कर्मचारीकाे घोषणा

काठमाडौं : नेपाल विद्यालय कर्मचारी परिषदले यही भदौँ १२ गतेदेखि देशभरका सामुदायिक विद्यालय एक हप्ता बन्द गर्ने घोषणा गरेको छ। सरकारले माग सम्बोधन नगरेको भन्दै १२ गतेदेखि १८ गतेसम्म देशभरका सामुदायिक बन्द गर्ने  कर्मचारी परिषदले घोषणा गरेको हो।कर्मचारी परिषदले अन्य आन्दोलनका कार्यक्रमहरु पनि घोषणा गरेको छ। यही ९ गते विरोध र्‍याली प्रदर्शन खुल्ला मञ्चदेखि माइतीघर मण्डलासम्म गरिने,१० र ११ गतेसम्म डिजिटल आन्दोलन र १९ गतेको दिन काठमाडौंमा बृहत प्रदर्शन गर्ने कर्मचारी परिषदले प्रेस विज्ञप

‘परस्त्री’ को प्रदर्शन मिति सर्‍यो, 'के घर के डेरा’ तिहारमा रिलिज हुने

काठमाडौं : दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा’को प्रदर्शन मिति तय भएको छ। गत हप्ता छायांकन सकिएको यो फिल्म कात्तिक ६ गते रिलिज हुने पक्का भएको हो। निर्देशक खनालले निर्मात्री शर्मिला पाण्डेसँग मिलेर निर्माण गरेको फिल्म ‘परस्त्री’ को प्रदर्शन मितिलाई लाई सार्दै ‘के घर के डेरा’लाई तिहारमा प्रदर्शन गर्न लागेका हुन्। घोषणाको…

अनियमित विद्युत कटौतीको विरोधमा वीरगञ्जमा प्रदर्शन

वीरगञ्ज – अनियमित विद्युत कटौती गरेको भन्दै सोमबार नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रको मूल गेटमा विरोध प्रदर्शन गरिएको छ। एक हप्ता अघिदेखि वितरण केन्द्रले अनियमित रुपमा विना सूचना विद्युत कटौती गर्ने गरेका कारण आम जनता मारमा परेको भन्दै विरोध प्रदर्शन गरिएको हो। लोकतान्त्रिक समाजवादी पार्टी वीरगञ्ज महानगर अध्यक्ष ओमप्रकाश सरार्फको नेतृत्वमा गरिएको विरोध प्रदर्शनमा […]

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बारामा प्रदर्शन

पछिल्लो समय सरकारले हप्तैपिच्छे पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै बारामा बिरोध प्रदर्शन भएको छ । नेकपा एमाले निकट भातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बारा र राष्ट्रिय युवा संघ नेपाल निजगढ नगर कमिटीले मंगलबार बिरोध प्रदर्शन गरेको हो ।अनेरास्ववियु र युवा संघले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा मोटरसाईकल, स्कुटर र अटो डोर्याएर सान्केतिक रुपमा विरोध गरेका हुन । हरेक हप्ता पेट्रोलियम पदार्थको मूल्यवृद्धिले प्रत्यक्ष रुपमा सबै जनतालाई असर गरिरहेक

‘हेल्लो जिन्दगी’ को प्रदर्शन मिति सारियो

काठमाडौँ– चैत ११ गतेबाट प्रदर्शन हुने भनिएको चलचित ‘हेल्लो जिन्दगी’ को रिलिज मिति सारिएको छ । सोही मितिमा भारतीय फिल्म ‘आरआरआर’ प्रदर्शनमा आउने भएपछि हेल्लो जिन्दगीको रिलिज मिति सारिएको हो । एसएस राजामौली निर्देशित फिल्म ’आरआरआर’ को नेपालमा पनि प्रतीक्षा भइरहेको छ । निर्माण पक्षले नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्म एक हप्ता सारिएकाे घोषणा गरेको […]

‘कु’विरुद्ध प्रदर्शन गरेका सुडानी भन्छन् – सेनाको गोलीबाट कत्ति पनि डराएका छैनौं

१४ कात्तिक, काठमाडौं । सुडानमा गत हप्ता भएको सैनिक ‘कू’को विरोध गर्दै देशव्यापी विरोध प्रदर्शन भएको छ । शनिबार हजारौं मानिसले सुडानका विभिन्न शहरमा सैनिक ‘कू’विरुद्ध प्रदर्शन गरेको अलजजिराले जनाएको छ । प्रदर्शनका क्रममा राष्ट्रिय झण्डा बोकेका प्रदर्शनकारीले ‘सैनिक शासनको तारिफ गर्न सकिँदैन’, ‘यो हाम्रो मुलुक हो र हाम्रो सरकार नागरिक हो’ जस्ता नारा लगाएका […]

इटाली : राष्ट्रिय ध्वजावाहकको विरोधमा चोकमा युनिफर्म उतारेर प्रदर्शन

इटालीको नयाँ राष्ट्रिय एयरलाइन्स, आईटीए एयरवेजले गत हप्ता आफ्नो पहिलो उडान भ¥यो । तर, ग्राउन्डमा भने समस्या देखिएको छ । एलइटालियाका पूर्व फ्लाइट एटेन्डेन्टहरूले जागिर गुमाएको र तलब काटेको विरोधमा आफ्नो युनिफर्म उतार्दै विरोध प्रदर्शन गरेका हुन् ।रोमको क्याम्पिडोगिालोको मुख्य चोकमा करिब ५० जना पूर्व फ्लाइट एटेन्डेन्टहरू एलइटालियाको युनिफर्ममा भेला भएर त्यसलाई उतारेर भित्री वस्त्रमा उभिएर प्रदर्शन गरेका थिए । जागिर गुमाएको मात्र होइन, आईटीए एयरवेजमा पुनः अनुबन्ध गरिएकाहरूलाई दिइएको करारको