काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले समाजमा शिक्षकलाई सम्मान नभए राज्य अराजकतातिर जाने टिप्पणी गरेका छन् । पूर्व शिक्षामन्त्री समेत रहेका पौडेलले बिहीबार एक भिडियो सन्देश जारी गर्दै शिक्षकका जायज मागहरू सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने बताए ।
आन्दोलित शिक्षकहरूका कतिपय मागहरू जायज भएको र...