नेपाल राज्यको उत्पत्ति भएदेखि इतिहासका विभिन्न कालखण्डमा शासकको इच्छा र चाहना बमोजिम विभिन्न स्वरूपका राज्य निर्मार्ण भएको पाइन्छ । पृथ्वीनारायण शाहले एकीकरण अपनाउनु अघि ‘नेपाल’ पनि एउटा उपत्यकामा सीमित राज्य थियो । नेपाल एकीकरण पश्चात्को आधुनिक कालमा होस् वा त्यसअघिका विभिन्न वंशका शासनकालमा ! कुनै न कुनै रूपमा शासनसँगै राज्यका स्वरूपहरू एकीकृत र विघटित हुने […]