एमाले नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले नेपाल बहुराष्ट्रहरुको योगफल नभइ जन्मजात सार्वभौम राज्य भएको बताएका छन् । उपप्रधानमन्त्री राजेन्द्र महतोले देशलाई बहुराष्ट्रिय राज्य बनाउने अभिव्यक्ति दिएपछि त्यसको आलोचना भइरहेको बेला उनले यस्तो बताएका हुन् ।
‘नेपाल बहुभाषीक,बहुजातिय,बहुधार्मिक, बहुसाँस्कृतिक राज्य हो।बहुराष्ट्रहरुको योगफल होइन।जन्मजात एक सार्वभौम राज्य हो’, उनले ट्वीटरमार्फत भनेका छन्, ‘कसैको बुझाइमा भ्रम छ भने त्यो उस्को राज्यको उत्पति र विकास समबन्धी ज्ञान र दृष्टिकोणको समस्या हो ।’
उनले त्य...