राजेन्द्र महतोको ‘बहुल राष्ट्रिय राज्य’ के हो?

काठमाडौं। जसपाका नेता राजेन्द्र महतोले शुक्रबार मन्त्री पदको सपथ गरेलगत्तै बहुल राष्ट्रिय राज्य बनाउन मुक्ति आन्दोलन गर्नुपर्ने अभिव्यक्ति दिए। महतोले भनेको बहुल राष्ट्रिय राज्य के हो त? विश्लेषक देवेश झाले भने, “यो पश्चिमा थ्योरी हो, जातीय राज्यकै मोडेललाई बहुराष्ट्रिय राज्य भन्छन्। तर नेपालका लागि सामाजिक रुपमा म्याच गर्दैन।” हाम्रो समाज जातीय भए पनि द्वन्द्व बढाउनु विष्फोटक हुने उनले बताए।

सम्बन्धित सामग्री

करिश्माको प्रश्न : बहुल राज्य ठिक छ, बहुल राष्ट्रिय राज्यको आवश्यकता किन भयो ?

काठमाडौं : केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री नियुक्त भएकै दिन राजेन्द्र महतो विवादमा तानिए। पदभार ग्रहण गर्दै उनले नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउनका लागि मुक्ती आन्दोलन गर्ने अभिव्यक्ति दिएका थिए। उनको उक्त अभिव्यक्तिलाई लिएर अहिले चौतर्फी आलोचना भइरहेको छ। यसैबिच अभिनेत्री करिश्मा मान्धरले पनि बहुल…

विवादास्पद अभिव्यक्तिबाट ब्याक भए राजेन्द्र महतो

आफ्नो विवादास्पद अभिव्यक्तिले आलोचित भएका उपप्रधानमन्त्री राजेन्द्र महतोले आफू राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति प्रतिबद्ध रहेको बताएका छन् । शुक्रबार उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्रालयको पदभार ग्रहणका क्रममा उनले नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउन लागिपर्ने विवादास्पद अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेतासमेत रहेका उनले  अभिव्यक्ति सच्याएका हुन् ।  उनले शनिबार एक विज्ञप्ति जारी गर्दै आफ्नो अभिव्यक्तिलाई बंग्याएर गलत प्रचार भएको समेत दावी गरेका छन् । &l...

उपप्रधानमन्त्री महतोकाे पुतला दहन (फोटो फिचर)

काठमाडाैं : नवनियुक्त उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतो पुत्ला दहन गरिएकाे छ। नेकपा एमाले माधव नेपाल समूहकाे अनेरास्ववियुले शनिबार बेलुकी नयाँ बानेश्वरमा पुत्ला दहन गरेकाे हाे।महताेले मन्त्री नियुक्त हुनासाथ देश टुक्राउने अभिव्यक्ति दिएकाे भन्दै पुत्ला दहन गरिएकाे हाे। उनले नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउन आन्दोलन गर्ने बताएका थिए। पुतला दहनमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि नाराबाजी गरिएकाे थियाे। पुत्ला दहन गर्ने आरती लामा, सुरेश पराजुलीसहिका&nb