‘राज्य निर्माण’ (स्टेट-बिल्डिङ) र ‘राष्ट्र निर्माण’ (नेशन-बिल्डिङ) झट्ट सुन्दा उस्तै लाग्ने तर अन्तर्यमा पर्याप्त भिन्नता भएका अवधारणा हुन् । राज्य निर्माण-राज्य संरचना, विधि, पद्धति र प्रणालीसँग सम्बन्धी अवधारणा हो भने राष्ट्र-निर्माण अझ दीर्घकालीन महत्वको रणनीतिक सोच हो । राष्ट्र-निर्माणको अवधारणाले पृथ्वीको कुनै खास भूखण्ड, क्षेत्र वा राज्यका जनताको भाषिक, सामाजिक, सांस्कृतिक, आर्थिक, नैतिक र आध्यात्मिक […]